खरसाङको घैयाबारी ग्राम पञ्चायत तीनमा बोर्ड गठन साथै शपथ ग्रहण समारोह

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनमा बोर्ड गठन र शपथ ग्रहण समारोह सम्पन्न भयो। घैयाबारी ग्राम पञ्चायत तीनमा शपथ ग्रहण समारोह डब्ल्युडीसी लतिका तामाङको अध्यक्षता र बीएलएफ भवानीदीप राईको उपस्थितिमा सम्पन्न गरियो। घैयाबारी ग्राम पञ्चायत तीनमा रहेको जम्मा 9 वटा सिटमा 7 वटामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीत हासिल गरेर बोर्ड गठन गरेको छ। शपथ ग्रहण समारोहमा घैयाबारी ग्राम पञ्चायत तीनमा पञ्चायत प्रधानको लागि सुष्मा वाईबा अनि उप प्रधानको रूपमा केवल राईले शपथ ग्रहण गरेका छन्। त्यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको निर्विाचित पञ्चायत सदस्यहरू क्रमैले अरूणा योञ्जन, मिट्ठु लामा राई, अनिल तामाङ, चन्दना तामाङ, उमेश थापाले पनि शपथ ग्रहण गरेका छन्।

त्यसरी नै दुइजना स्वतन्त्र पञ्चायत सदस्यहरू महेश छेत्री र सुनिता खातीले पनि शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण समारोह सकेर बाहिर निस्केपछि पत्रकारहरूसित कुराकानी गर्दै नव निर्वाचित पञ्चायत प्रधान सुष्मा वाईबाले घैयाबारी ग्राम पञ्चायत तीनमा रोहिणी क्षेत्रबाट पञ्चायत प्रधान हुनु ऐतिहासिक कुरा भएको छ भनी बताइन्। उनले प्रधानको लागि जीटीए चिफ् लगायत अन्यलाई पनि धन्यवाद दिएका छन्। त्यसरी नै उप प्रधान केवल राईले आफुलाई तीनधारे महानदी समष्टीभित्रमा सबैभन्दा बेसी भोटको मार्जिन दिएर जिताएकोमा जनतालाई धन्यवाद दिन्दै जनताको लागि सेवा गर्ने बताए। शपथ ग्रहण समारोहपछि पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीले समष्टीको चारैवटा ग्राम पञ्चायतहरू शिवखोला, महानदी र घैयाबारी दुई र घैयाबारी तीन ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नै बोर्ड गठन गरेको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes