खरसाङको गिद्धे पहाड़ क्षेत्रबाट 55 परिवार हिल तृणमूल कङ्ग्रेसमा सामेल

खरसाङ : खरसाङको गिद्धे पहाड़ क्षेत्रबाट 55 घर परिवार विभिन्न पार्टीहरू त्यागेर हिल तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। गिद्धे पहाड़को डाँडा गाउँमा रहेको सार्वजनिक भवनमा सुरेन ठकुरीको अध्यक्षतामा सम्पन्न उक्त समर्थन कार्यक्रममा मुख्य रुपमा हिल तृणमूल कङ्ग्रेस दार्जिलिङ जिल्ला उप सभापति प्रदीप प्रधान लगायत खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान कृष्ण लिम्बु, नगर पार्षद पेम्बा जिम्बा, कुन्दन मङ्ग्राती, हिल तृणमूल तामाङ फोरम-का सभापति सन्तोष तामाङ तथा अन्यहरू उपस्थित थिए। यसै समर्थन कार्यक्रममा गिद्धे पहाड़को डाँड़ा गाउँ क्षेत्रबाट 55 परिवारका सदस्यहरूले हिल तृणमूल कङ्ग्रेसको झण्डा समाते। समर्थन गर्ने सबैलाई पार्टीमा स्वागत जनाउँदै हिल तृणमूल कङ्ग्रेसको जिल्ला उप सभापति प्रदीप प्रधान लगायत अन्यको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरियो। सभामा प्रदीप प्रधानले आफ्नो सम्बोधनमा आज समर्थन गर्ने गाउँमा विकास गर्ने जिम्मेवारी मेरो हो भन्दै गाउँमा जसरी भएपनि विकासका कार्यहरू गर्ने आश्वासन दिएका छन्। सभामा खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान कृष्ण लिम्बु, घैयाबारी ग्राम पञ्चायत 1-को संयोजक राकेश बम्जनले पनि सम्बोधन गरेका थिए। शेखर सुब्बाले सञ्चालन गरेको सभालाई हिल तृणमूलको तामाङ फोरमको सभापति सन्तोष तामाङले सम्बोधन गर्दै डाँड़ा गाउँ क्षेत्रमा आगामी दिनमा तामाङ विकास बोर्डबाट आउने साहुलियतहरू हिल तृणमूल तामाङ फोरमबाट आउनेछ भन्दै सबै तामाङहरूलाई साङ्गठनिक रुपमा एक भएर कार्य गर्ने आह्वान् गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes