खरसाङको गिद्धे पहाड़स्थित नेताजी म्युजियममा नेताजीको जन्मजयन्ती पालन

खरसाङ : नेताजी सुवासचन्द्र बोसको 125औँ जन्म जयन्ती खरसाङको गिद्धे पहाड़स्थित नेताजी म्युजियममा पालन गरियो। नेताजी म्युजियम गिद्धे पहाड़ र सूचना अनि सांस्कृतिक विभागको आयोजनामा कोरोनाको नियमलाई पालन गर्दै नेताजी जयन्ती पालन गरियो। यस अवसरमा खरसाङ महकुमा शासक आईएएस एजाज अहमदले राष्ट्रिय झण्डा उत्तोलन गरेर नेताजी सुवासचन्द्र बोसको सालिगमा माल्यार्पण गरे। नेताजी सुवासचन्द्र बोस आजभन्दा सय वर्ष अघि सन् 1922 मा खरसाङ आएका थिए।

त्यसपछि तिनी खरसाङको यो गिद्धे पहाड़स्थित तिनको घरमा छुट्टीमा परिवारसित आउने गर्थे। नेताजी अन्तिमपल्ट यहाँ सन् 1938 मा आएका थिए। तिनलाई गिद्धे पहाड़को यहीँ घरमा नै ब्रिटिश शासनद्वारा नजरबन्द गरेर राखिएको थियो। नेताजी सुवासचन्द्र बोसको स्मृतिमा नै खरसाङको गिद्धे पहाड़मा नेताजी म्युजियम स्थापना गरिएको थियो। आजको कार्यक्रम विषयमा खरसाङ महकुमा शासक एजाज अहमद र नेताजी म्युजियमको ईन्चार्च गणेश प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes