खरसाङको गिद्धे पहाड़स्थित पुरानो राम मन्दिरमा रामनवमी सामान्य रूपमा पालन

खरसाङ: खरसाङ क्षेत्रमा प्रत्येक वर्ष रामनवमीको दिन लाग्ने रामनवमी मेला यसपाली पनि कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर आयोजना गरिएन। मेलाको आयोजना नगरिए तापनि यस वर्ष रामनवमीको पुजा सामान्य रूपमा पालन गरियो। खरसाङको गिद्धे पहाड़ क्षेत्रमा प्रत्येक वर्ष रामनवमीको दिन ठुलो मेला लाग्ने गर्दथ्यो तर कोरोनाको महामारीले गर्दा गत वर्ष लकडाउनको कारणले मेला साथै पुजा पनि गरिएन। यस वर्ष पुन: कोरोनाको प्रकोप बढ़दै गइरहेकोले गर्दा मेलाको आयोजना नगरिए तापनि गिद्धे पहाड़स्थित पुरानो राम मन्दिरमा रामनवमीको पुजा गरियो। यहाँस्थित सेती देवी मन्दिरमा पनि रामनवमीको पुजा अर्चना गरियो। गत 13 अप्रेलदेखि नौरात्राको पुजा शुरू गरेर आज 21 अप्रेलसम्म नौ दिवसीय रूपमा पुजा अर्चना गरियो।

यस वर्ष रामनवमीको अवसरमा मेलाको आयोजना नगरे तापनि गिद्धे पहाड़स्थित सेती देवी मन्दिर परिसरमा केही दोकानहरू राखिएको देखियो भने केही मानिसहरू मेलाको रहर मेटाउन दोकानतिर समानहरू किनबेच गरेको पनि देखियो। रामनवमी पुजा र मेला विषयमा गिद्धे पहाड़स्थित मन्दिरको पुरोहित पुरुषोत्तम अधिकारीले पत्रकारहरूसित कुराकानी गर्दै यसपाली कोभिडको खतरालाई ध्यानमा राखेर मेला आयोजना नगरेको तर रामनवमीको पुजा गरेको बताए। तिनले नौ दिवसीय दुर्गाको पुजा गर्दै घटस्थापना गरेको र 21 अप्रेलको दिन पुजा समाप्त गरेको बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes