खरसाङको गोर्खे हाटमा हाट भर्ने मानिसहरूको भीड

खरसाङ (निसं): गत 15 अक्टोबरदेखि खरसाङमा लगातार रूपमा लाग्ने गरेको गोर्खे हाट आज आठौँ हप्तामा पुगेको छ। आठौँ हप्तामा पुग्दा खरसाङको गोर्खे हाट प्रतिष्ठित बन्दै गइरहेको छ। आज आठौं हप्तामा आईपुग्दा गोर्खे हाटमा जातीय पहिरन अनिवार्य गरिएको छ। पहिलो हप्तादेखि सबैजना जातीय पोशाकमा नै उपस्थित भए तापनि हाल आठौँ हप्तामा आएर जातीय पोशाक अनिवार्य गरिएको छ। आज पनि गोर्खे हाटमा विभिन्न अर्ग्यानिक साग-सब्जीहरू लगायत अन्य विभिन्न चीज-बीजहरु बिक्रीमा राखिएको छ भने क्रेताहरू पनि गोर्खे हाटमा आएर सौदापात गरिरहेका छन्। गोर्खे हाटले तिहारको समयमा पनि आफ्नै क्षेत्रको फुल मालाहरूद्वारा तिहार मनाउने उद्देश्यले दुई दिवसीय फूल बिक्रीमा राखिएको थियो।

आठौं हप्तामा आइपुग्दा गोर्खे हाट अझ प्रचलित बन्दै गइहेको छ। आज पनि गोर्खे हाटमा 85 वटा दोकानहरू राखिएको बताइएको छ। यस गोर्खे हाट विषयमा गोर्खे हाटका महासचिव महेश छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै भने, गोर्खे हाट गत 15 अक्टोबरदेखि शुरु भएर अहिले झन प्रचलित बन्दै गइरहेको छ। गोर्खे हाटको मुख्य उद्देश्य पहाडको मानिसहरूलाई जैविक साग-सब्जीहरू उपलब्ध गराउनु रहेको बताए। तिनले गोर्खे हाटको ठाउँ केही दिन सबै मिलेर सर सफाई गरेको बताउँदै गुणस्तरीय सर समानहरू ल्याएर सटीक मूल्यमा बिक्री गरेकोले यो गोर्खे हाट बाँचिरहेको बताए। आज पनि 85 वटा दोकानहरू गोर्खे हाटमा राखिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes