खरसाङको गौरी शंकर चियाबारीमा भागोप्रमो-को चुनावी सभा सम्पन्न

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा खरसाङको गौरी शंकर चियाबारीमा सम्पन्न भयो। उक्त चुनावी सभामा मुख्य वक्ताको रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापा उपस्थित थिए। तिनले आफ्नो सम्बोधनमा यसपालीको चुनाउमा भागोप्रमोको जीत निश्चित रहेको बताए। हामीले सबैलाई सहयोग गरेका छौं। तर यसपालीको चुनाउमा पार्टीले टिकट दिएन भनेर कार्यकर्ताहरू निर्दलीय प्रार्थीको रूपमा खडा भएका छन्। वर्षभरि पार्टीले कार्यकर्ताहरूको सुनेको छ र चुनाउको बेला पार्टीको कुरा सुन्नु पर्ने थियो।

तर पार्टीलाई परेको बेला सुनेनन्। यसपालीको पञ्चायत चुनाउ सकेपछि गिद्धे पहाडमा पार्टीको संगठनमा नयाँ गरेर कमिटी गठन गरिनेछ। अनित थापाले अघि भने, ‘यसपाली हामीले पञ्चायती व्यवस्था फर्काएर ल्याएका छौं र गाउँ घरको सेवा गर्ने मौका छ। किनभने पञ्चायत व्यवस्थामा जो सफल हुन्छ उ नै राजनीतिमा सफल भएर जान्छ।अब पार्टीमा समूहवाद चल्दैन। यसले गर्दा जनताले दुःख पाउँछ। अबको पञ्चायत चुनाउमा सबैजना लागि पर्नु हवस हाम्रो जीत निश्चित छ। जीतको खुशीमा नजिकमा हुनेहरूलाई दु:ख नहोस्। तर जितेपछि जनताको सेवामा लाग्नु हवस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes