खरसाङको हेल्प डेक्स 19 दिनपछि आजदेखि उठाइयो

खरसाङ : कोरोना भाइरसको महामारीबीच बाहिरबाट आउनेहरूलाई सुविधा होस् भन्ने उद्देश्य लिएर खरसाङ बजारको रेलवे स्टेशनमा राखिएको हेल्प डेक्सको माध्यमद्वारा 19 दिनसम्म सेवा पुर्‍याएपछि आज उठाइएको छ। उक्त हेल्प डेक्सले देशको विभिन्न राज्यहरूबाट आएका मानिसहरूलाई ठाउँ-ठाउँमा लगिदिने काम गरिरहेको थियो भने क्वारेनटाइन सेन्टरमा जानेहरूलाई पनि लगिदिने कार्य गरिरहेको थियो। यस हेल्प डेक्स आजदेखि खरसाङमा नराख्ने निर्णय लिएको छ। यस हेल्प डेक्सको माध्यमबाट बाहिरबाट आउनेहरूलाई खरसाङको सन्त अल्फन्सेस स्कुल र टिभी सेनिटोरियममा बनाइएको क्वारेनटाइन सेन्टरमा पुर्‍याउनको लागि पाँचवटा गाड़ीहरू राखिएको थियो। यस विषयमा युवा मोर्चा खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरूङले पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ क्षेत्रमा राखिएको क्वारेनटाइन सेन्टरहरूमा बाहिरबाट आउनेहरूलाई पुग्न असुविधा नहोस् साथै बाहिरबाट आउनेहरूले क्वारेनटाइन सेन्टरको लोकेशन नचिन्ने हुनाले 19 दिनसम्म पाँचवटा गाड़ीहरू राखेर सहयोग गरेको बताए। उक्त कार्यमा जीटीए चेयरम्यान अनित थापाले सहयोग गरेकोमा पनि तिनले तिनीप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes