खरसाङको हिमाली स्कूल जाने रोड सोचनीय अवस्थामा, गाउँहरू आफैले गरे मरमति कार्य

खरसाङ : खरसाङको वार्ड नम्बर पाँच अन्तर्गत हिमाली स्कूलसम्म जाने रोड सोचनीय अवस्थामा पुगेकोले स्थानीय गाउँलेहरू आफैले मिलेर मरमत्ति कार्य शुरू गरेका छन् । सन् 2002-03 तिर उक्त रोड बनिएपछि अहिलेसम्म मरमत्ति नभएर स्थानीयहरूलाई धेरै असुविधा भइरहेकोले गर्दा गाउँलेहरू मिलेर आफैले यस सड़कको मरमत्ति गरेका छन्। लामो समयदेखि यो बाटोको मरमत्ति नगरिएकोले स्थानीयहरूलाई धेरै असुविधा भइरहेको जन गुनासो रहेको छ। खरसाङ बजारको टूरिस्ट लजबाट उकालो जाने यो सड़क अति सोचनीय अवस्थामा पुगेकोले गर्दा साना गाड़ीहरू कुदाउन समेत नसक्ने अवस्था भएको थियो। आपतकालीन कामको लागि पनि गाड़ीहरू पुग्न धेरै असुविधा भइरहेको थियो भने स्थानीयहरूले हुनसम्मको दु:ख पाइरहेका थिए।

यस सड़कमा ठूल्ठूला खाल्डाहरू साथै सड़कभन्दा पनि खोलाको बगर झैं सोचनीय अवस्थामा रहेको कारणले आज स्थानीयहरूले मिलेर मरमत्ति गरेका छन्। यस विषयमा खरसाङको वार्ड नम्बर 5 को डुमाराम बस्तीका स्थानीयहरूले यो सड़क 2002-03 तिर नै निर्माण भएको तर अहिलेसम्म मरमत्ति नभएकोले स्थानीय युवाहरूले आफै अघि आएर मरमत्ति गरेको बताएका छन्। गाउँलेहरू कसैले गाडी दिए, कसैले ढुंगा दिए त- कसैले श्रम दिएर यो बाटोको मरमत्ति गरिएको स्थानीय मानिसहरूले पत्रकारहरूलाई बताएका छन्। स्थनीयहरूले बाटोको मरमत्तिको लागि सम्बन्धित विभागमा कतिपल्ट अर्जी लगाए पनि मरमत्ति नगरिएकोले स्थानीयहरू आफै मिलेर मरमत्ति गरिएको बताएका छन् । त्यसरी नै यो बाटोमा बिमारीहरू बोक्न र आपतकालीन कामको लागि मरमत्ति हुन आवश्यक रहेकोले नै मरमत्ति आफै गरेको स्थानीयहरूको भनाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibom Built with ❤︎ by appycodes