खरसाङको आईकोनिक टुरिस्ट लजको नाम परिवर्तनबारे अनित थापाको आपत्ति, इन्द्रनील सेनलाई गरे पत्राचार

खरसाङ :  खरसाङको आईकोनिक टुरिस्ट लजको नाम परिवर्तन भएको थाहा पाएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले यसलाई लिएर तत्कालै राज्यमन्त्री (स्वतन्त्र) इन्द्रनील सेनसित सम्पर्क गरेर यस सम्वेदनशील मुद्दाबारे जानकारी गराएका छन्। तिनले यसबारे लिखित रूपमा अवगत गराउँदै यी स्थलहरू केवल टुरिस्ट लज होइनन् तर स्थानीय हेरिटेज स्थलहरू हुन्, यी स्थलहरूले इतिहास बोकेको कारणले गर्दा यहाँका बासिन्दाहरूको भावनासँग सम्बन्धित ऐतिहासिक स्थल रहेको बताएका छन्।

यसको साथै दार्जिलिङ टुरिस्ट लजको नाम पनि राज्य पर्यटन विभागले परिवर्तन गरेको कुरा आफूलाई थाहा भएको अनित थापाले बताएका छन्। यहाँका मानिसहरूले यी स्थलहरूलाई आफ्नै ठान्छन् अनि यी स्थलहरूसँग तिनीहरूको लगाव तथा भावनात्मक सम्बन्ध रहेको छ भन्दै यस्ता संवेदनशील मुद्दाबारे लिखित जानकारी गराएपछि इन्द्रनील सेनले यसलाई लिएर सकारात्मक रूपमा हेरेर चाँडै यी टुरिस्ट लजहरूको पुनः नामकरण गरिने आश्वासन दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes