खरसाङको ईभान फाउण्डेशनद्वारा सन्त जोन्स स्कूलमा गरियो रंग-पचेरा

खरसाङ (निसं): खरसाङको ईभान फाउन्डेसन-ले अरेकल भोलेन्टियरको सहयोगमा खरसाङको देवरालीस्थित सन्त जोन्स स्कूलमा रंग-पचेरा लगाउने कार्य गऱ्यो। ईभान फाउण्डेशनको यस कार्यको लागि स्कूलका प्रधानाध्यापकले खुशी व्यक्त गर्दै यस स्कूलले रंग नदेखेको करीब 10 वर्षभन्दा बढी भएको थियो तर आज यी फाउन्डेसनका नानीहरूले स्कूललाई नयाँ रूप दिएको छ भनी बताए। यो स्कूल सन् 1994 सालमा स्थापित भएता पनि धेरै वर्षसम्म बन्दावस्थामा रहेको थियो र फेरि स्थानीय मानिसहरूको सहयोग तथा प्रयासमा सञ्चालनमा आएको मात्र 3 वर्ष भयो। यस स्कूलमा प्राय: आर्थिक रूपमा विपन्न परिवारका नानीहरू पढ्ने गर्छन् र आज खरसाङका गैर सरकारी संस्था ईभान फाउन्डेसनले यस स्कूललाई सहयोग पुर्याएर समाजमा सबैको निम्ति ठूलो उदाहरण पेश गरेको छ। ईभान फाउन्डेसनका अध्यक्ष प्रशान्त शर्माले अरेकल भोलेन्टियर प्रशान्त प्रधानलाई रंगको व्यवस्था गरि दिएकोमा धन्यवाद चढाउनको साथै सहयोगको निम्ति खरसाङ देवराली समष्टिका सभासद श्याम म शेर्पा अनि बिरेश लामा र स्कूलका शिक्षक शिक्षिकाहरू साथै गाउँवासीलाई पनि धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes