खरसाङको जनसम्पर्क अधिकारी सुवास प्रधानलाई स्वागत तथा शुभकामना

खरसाङ (निसं) : सूचना एवं सांस्कृतिक विभाग खरसाडको टोलीद्वारा गिद्ध पहाड़स्थित सचिवालयमा खरसाङको जनसम्पर्क अधिकारी सुवास प्रधानलाई स्वागत तथा शुभकामना दिन एक कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग खरसाङको टोलीले जनसम्पर्क अधिकारी सुवास प्रधानलाई खदार्पणसहित बधाई तथा शुभकामना व्यक्त गरिएको छ। विशेष गरी जीटीएले दार्जिलिङ, कालेबुङ, खरसाङ र मिरिकको लागि चारजना जनसम्पर्क अधिकारी नियुक्त गरेको छ भने सबै जनसम्पर्क अधिकारीहरू सूचना अनि सांस्कृतिक विभाग अन्तर्गत नै पर्ने हुनाले आज खरसाङको टोलीले ढिलै भए तापनि आफ्नो कार्यालयमा बोलाएर खरसाङको जनसम्पर्क अधिकारीलाई स्वागत गर्दै यस कार्यकालको लागि शुभकामना व्यक्त गरिएको छ।

यसै बैठकमा सूचना अनि सांस्कृतिक विभागको टोलीले खरसाङको जनसम्पर्क अधिकारी सुवास प्रधानलाई विभिन्न समस्याहरू विषयमा 22 बुँदे मांग पत्र पनि लिखित रूपमा सुम्पेका छन्। सबिना गिरीले सञ्चालन गरेको उक्त कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग खरसाङको बडाबाबु गोविन्द छेत्रीले सूचना एवं सांस्कृतिक विभाग खरसाडले विभिन्न समस्याहरू झेल्न परेका विषय वस्तुहरू प्रकाश पारे भने विभागीय कर्मचारी उपेन्द्र प्रधानले विभागीय कर्मचारीहरूको समस्या र आजसम्म भोगिरहेका समस्याहरूको विषयमा दु:खेसो पढेर सुनाए। सूचना अनि सांस्कृतिक विभाग खरसाङको तर्फबाट प्राप्त 22 बुँदे मांग पत्र विषयमा खरसाङको जनसम्पर्क अधिकारी सुवास प्रधानले प्राप्त सबै मांगहरू सम्बन्धित विभागमा गएर राख्ने अनि समस्याको समाधानको लागि कार्य गरिदिने आश्वासन दिएका छन्। तिनले आवश्यक परेको खण्डमा जीटीए चिफ् अनित थापालाई पनि भेटेर यस विषयमा जानकारी गराएर समाधानको लागि कार्य गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetkanyon girişbetkanyoncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes