खरसाङको जुलूसमा सोनादा पचेङ समष्टिबाट 60 गाडी समर्थकहरूको सहभागिता

सोनादा : गोजमुमोद्वारा खरसाङमा आयोजित शान्ती महाजुलूसमा सोनादा पचेङ समष्टिको तर्फबाट पनि धेरै संख्यामा मानिसहरूले सहभागिता जनाएका थिए। यस विषयमा गोजमुमो सोनादा पचेङ समष्टिको सभापति सोनाम लामाले पत्रकारहरूसित बोल्दै आज खरसाङको महाजुलूसमा सोनादा पचेङ समष्टीबाट 50 गाड़ी अनि भातृ संगठनहरूका 10 गाड़ी गरेर लगभग जम्मा 60 गाड़ी पार्टीका कार्यकर्ताहरू खरसाङको महाजुलूसमा सहभागिता जनाएको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *