खरसाङको खहरेस्थित वृद्धाश्रमलाई सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनका सदस्यहरूद्वारा श्रमदान

खरसाङ (निसं) : मानव सेवा नै माधव सेवा भन्ने उक्तिलाई चरितार्थ पार्दै गत केही दिन अघि खरसाङ महकुमा अन्तर्गत पर्ने मध्य खहरे (मिडल खहरे बस्ती)मा रहेको सहयोगी हात वृद्धाश्रमको दुरवस्था अनि विभिन्न समस्यालाई निर्क्योल गर्दै सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनका सदस्यहरुले आश्रमका केयरटेकर सुमित्रा राईसित भेट गरेर सहयोग गर्ने आश्वासन दिएको थियो। आज त्यसै वचनलाई पूरा गर्दै लेवर युनियनका सदस्यहरु उक्त वृद्धाश्रममा गएर वृद्धाश्रमको अस्थायी भवनलाई पुनर्निर्माण गरिदिएका छन्। त्यस वृद्धाश्रमका भित्ताका बारहरु अनि एउटा अलग्गै कोठा निर्माण गर्न सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनका अध्यक्ष राजेन तामाङ, उपाध्यक्ष कुन्जुला वाइबा अनि सम्पूर्ण 35 जना सदस्यहरुले आफ्नो एक दिनको कामलाई माया मार्दै दिनभरि श्रमदान गरी वृद्धाश्रमको निम्ति एउटा छुट्टै कोठा बनाइदिएका छन्। यसको साथै अन्य कोठाहरुको काठहरु मक्किसकेकोले नयाँ काठहरु फेर्ने काम गर्दै सम्पूर्ण वृद्धाश्रमभरि सेनिटाइज गर्ने काम गरेको छ। केही दिन अघि उनीहरुले बालुवा, गिटी, सिमेन्ट प्लाइउड इत्यादि लगेर वृद्धाश्रमको सम्पूर्ण कोठाहरु भत्काएर नयाँ टिनहरु लाउने काम गरिदिएका थिए।

उक्त कामहरु देखेर उक्त सेल्टर होमकी केयरटेकर सुमित्रा राईले अहिलेघरी धेरै मानिसहरु, संघ संस्थाहरुले फोनमार्फत् यहाँको हालखबर सोधखोज गर्ने गरेको बताउँदै सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनका सम्पूर्ण सदस्यहरुको सेवा अनि कार्य देखेर खुशी व्यक्त गर्दै युनियनका सदस्यहरुलाई आभार प्रकट गरेकी छन्। अर्कोतिर युनियनको पक्षबाट कुन्जुला वाइबाले आज वृद्धाश्रमको निम्ति नि:स्वार्थ भावले सेवा गर्न पाएकोमा खुशी छौं भन्दै यस ओल्ड एज होमको सहयोगको निम्ति सधै तत्पर रहने बताइन्। तिनले अझ भनिन्, आज हाम्रा सम्पूर्ण 35 जनाभन्दा अधिक मिस्त्रीहरू अनि लेवर काम गर्ने सदस्यहरुले एक दिनको हाजिरा माया मार्दै भए पनि यस सेल्टर होमको निम्ति कोठाहरु बनाइदियौं। अन्य कोठाहरुको काठहरु मक्किएको थियो त्यो पनि फेरिदियौं अनि सम्पूर्ण सेल्टर होममा सेनिटाइज गरिदियौं। सम्पूर्ण वृद्धाहरुलाई आज खाना खुवायौ। यसको साथै हाम्रो युनियनको ओक्स भुट्टाखेती शाखाले पनि आज सेल्टर हिमको निम्ति केही राहत सामग्रीहरू संग्रह गरेर सुमित्रा राईलाई बुझाएको कुन्जुला वाइबाले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes