खरसाङको खहरेमा कम्प्युटर प्रशिक्षण केन्द्रको उद्घाटन

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत निम्न खहरे बस्तीमा पञ्चायत सदस्य बिरेन लामा एवम् भागोप्रमो खरसाड महकुमा समितिका सांगठनिक सचिव अल्फ्रेट तामाङको तत्परता देवान फउण्डेशनमार्फत् कम्प्युटर प्रशिक्षण केन्द्रको उद्घाटन गरिएको छ। अल्फ्रेट तामाङकै सहयोगमा 4 वटा कम्प्युटर खहरे गाउँ समाजलाई प्रदान गरियो भने उक्त प्रशिक्षण केन्द्रमार्फत् जसले राम्रो प्रशिक्षण लिन्छ तिनीहरूलाई विदेशतिर पढ्न पठाउने प्रावधान रहेको जानकारी गराइयो। कम्प्युटर प्रशिक्षण केन्द्रको उद्घाटन जीटीए प्रमुख कार्यपाल अनित कुमार थापाको उपस्थितिमा क्षेत्रीय सभासद नुरी शेर्पा एवम् देवान फाउण्डेशनका गुरूमाद्वारा दीप प्रज्ज्वलन गरेर गरियो।

उक्त कार्यक्रममा  भागोप्रमो खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधान, सचिव प्रणाम रसाईली, केन्द्रीय समिति सदस्य समीरदीप ब्लोन, सभासद अनोश थापा, महकुमा समिति सह-सचिव एमबी घले एवम् पञ्चायत प्रधान साथै पञ्चायत सदस्यहरूको उपस्थितिसँगै खहरे गाउँ समाजका सम्पूर्ण सदस्यवर्ग उपस्थित थिए। उक्त कार्यक्रमलाई अनित थापाले सम्बोधन गरेका थिए भने देवान फाउण्डेशनका सदस्य, भागोप्रमो महकुमा अध्यक्ष सुवास प्रधान, केन्द्रीय समिति सदस्य समीरदीप ब्लोन, क्षेत्रीय सभासद नुरी शेर्पाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा महकुमा समितिको सह-सचिव एमबी घलेले धन्यवाद ज्ञापन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes