खरसाङको खहरेमा रहेको जीर्ण वृद्धाश्रमलाई च्यादर प्रदान

खरसाङ (निसं): नमस्ते खरसाङ च्यानलद्वारा निर्देशक निर्मल गुरुङको अगुवाईमा आज खरसाङदेखि केही मुनि रहेको खहरेमा सहयोगी हातद्वारा सञ्चालित वृद्धाश्रम पुगेर दुई बण्डल च्यादर प्रदान गरिएको छ। उक्त टोलीमा प्रेस क्लब अफ् खरसाङको सभापति एवम् वरिष्ठ पत्रकार मुरारीलाल पञ्चम, पत्रकार सुवास छेत्री, निर्देशक निर्मल गुरुङ, सहयोगी भोला रावत र अर्पण गुरुङ उपस्थित रहेका थिए। खहरेमा रहेको वृद्धाश्रमको जीर्ण बन्दै गइरहेको अवस्थालाई हेरेर नमस्ते खरसाङ च्यानलले यसपल्ट दुई बण्डल च्यादर प्रदान गरेको बताइएको छ।

यसावधि नमस्ते खरसाङको प्रबन्ध निर्मल गुरुङले नमस्ते खरसाङ च्यानलले केवल मनोरञ्जन मात्र होइन, समाचारहरू मात्र प्रसारण गर्दैन तर सेवामूलक तथा सहयोगी कार्यहरू पनि गर्ने गरेको बताउँदै यस कार्यमा च्यानलका सबै सदस्यहरू तथा च्यानलका दर्शकहरूको पनि सहयोग रहेको बताएका छन्। तिनले केही सहयोग गरौं भन्ने सोच राखेर यसरी छानो प्रदान गरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes