खरसाङको लंगभ्यु चियाबारी कार्यालय परिसरमा भागोप्रमो-को श्रमिक संगठनद्वारा गेट मिटिङ

खरसाङ (निसं): खरसाङको लंगभ्यु चियाबारी कार्यालय परिसरमा भागोप्रमो अधीनस्थ हिल तराई डुवर्स प्लाटेशन वर्कस युनियन लंगभ्यु युनिट कमिटीको तत्वावधानमा आज बिहान गेट मिटिङ गरियो। हिल तराई डुवर्स प्लानटेशन वर्कस युनियन सभापति सन्तोस गोलेले सञ्चालन गरेको गेट मिटिङलाई पंखबारी लंगभ्यु अम्बटे कार्यकारी सभासद कल्पना प्रधान, समष्टि सभापति मनिराज डुम्जन, सन्तोस गोले आदिले सम्बोधन गरे। समष्टिका कार्यकारी सभासद कल्पना प्रधानले गेट मिटिङलाई सम्बोधन गर्दै लंगभ्यु चियाबारीको मालिक पक्षको उदासीन नीतिको कारण सोसाइटीमार्फत चियाबारी सञ्चालन गर्न बाध्य भएको बताइन्। जीटीए प्रमुख कार्यपाल अनित थापाको दिशा निर्देशमा जसरी चियाबारी सञ्चालन भइरहेको छ जसको कारणले चियाबारीका श्रमिकहरूले समयमा आफ्नो तलब खर्च पाइरहेको जानकारी दिइन्। विगतमा मालिक पक्षले समयमा खर्च तलब नदिएको कारणले श्रमिकहरूले धेरै दुःख पाएको तर अहिले आएर उक्त समस्याको समाधान भएको दावी गरिन्। तिनले जोइन्ट फोरमले लंगभ्यु चियाबारी असंवैधानिक तरिकाले चलाइरहेको आरोपको खण्डन गरिन्। तिनले चियाबारीका मालिक पक्ष श्रमिकहरूको खर्च र तलब समयमा दिनसके बगान सञ्चालन गर्न सहयोग गर्ने वचन दिइन् साथै विगतमा चियाबारीको सम्पतिको हानि गर्नेलाई कानुनी कार्यवाही गर्ने चेतावनी पनि दिइन्।

समष्टि सभापति मनिराज डुम्जनले जोइट फोरमका साथीहरूले सोसियल मिडियामार्फत् दिएको बयान केवल जनतामाझ भ्रम फैलाइरहेको आरोप लगाए। तिनले जोइन्ट फोरमका सभापति सुरज सुब्बाले लंगभ्यु चियाबारी असंवैधानिक रूपमा चलाइरहेको बयानको विरोध गर्दै श्रमिकहरूको भविष्य निधी कोष नबुझाउँदा किन असंवैधानिक कार्य भन्दै विरोध गरेनन् भनी प्रश्न गरे। लंगभ्यु चियाबारीका श्रमिकवर्ग भाषण दिने नेताभन्दा कर्ममा विश्वास राख्ने नेता अनित थापाको साथमा रहेको जनाए। हिल तराई डुवर्स प्लानटेशन वर्कस युनियन लंगभ्यु युनिट सभापति सन्तोस गोलेले आफ्नो सम्बोधनमा भोको पेटले संवैधानिक र असंवैधानिक छुट्टाउन नसक्ने बताए। सोसाइटीले चियाबारी सञ्चालन गरेपश्चात श्रमिकहरूले समयमा आफ्नो खर्च र तलब पाइरहेको बताए। अहिलेको सुक्खा महिनामा वेलफर सोसाइटीको तर्फबाट श्रमिकहरूले ठूलो राहत पाइरहेको समयमा विपक्षी दलहरुले असंवैधानिक भनेर बगम्फुसे कुरा गरेको भन्दै श्रमिकहरूको गरीबी र भोको पेटमाथि राजनीति नगरीदिने आह्वान पनि गरे। आजको गेट मिटिङमा पंखबारी लंगभ्यु अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधान साथै समष्टि सभापति मनिराज डुम्जन, प्रचार-प्रसार सचिव जिनोद परियार, लंगभ्यु सयोजक मौसम लामा आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisjojobetgrandpashabet girişwbahisjojobetgrandpashabetsuperbetinsonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetvdcasinograndpashabetSekabetvbettr girişvbettrcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes