खरसाङको लङ्गभ्यूमा श्रीमद्‌भागवत सप्ताह ज्ञान यज्ञ शुरू

खरसाङ: खरसाङ खण्ड अन्तर्गत लङ्गभ्यू चियाबारीको गोदामधुरामा आजदेखि श्रीमदभागवत सप्ताह ज्ञान यज्ञ शुरू भएको छ। आज प्रथम दिन यहाँ कलशयात्रा निकालिइयो। यहाँस्थित नवनिर्मित देवी मन्दिर परिसरबाट निकालिएको कलश यात्राले सम्पूर्ण गाउँको परिभ्रमण गरेर पुराण मण्डपमा आइपुगे पछि स्थापना गरियो। यस सप्ताह ज्ञान यज्ञबारे जनाउँदै अनुष्ठानका मुख्य कथा वाचक पण्डित बसन्त खनालले प्रथमपल्ट लङ्गभ्यूको यस गोदामधुरा गाउँमा यस प्रकारको श्रीमदभागवत ज्ञान यज्ञ हुन लागेको बताउँदै यसलाई ग्रामवासीको पुण्य कर्मको फल हो भनी बताए। तिनले यस्तो पुण्यको काम गर्ने अवसर जो कसैले पाउँदैनन् भन्दै यस प्रकारको कार्यले सम्पूर्ण क्षेत्र तथा विश्व ब्रम्हाण्डमा नै सुख, शान्ति र सम्वृद्धि ल्याउने बताए। पण्डित खनालले यो कार्यक्रम आगामी 16 मईसम्म चल्ने बताउँदै यसै अनुष्ठान अवधि स्थानीय नव निर्मित देवी मन्दिरमा माताको प्रतिमा पनि विधिपूर्वक स्थापित गरिने जनाए। तिनले अन्य सहयोगी पुरोहित अनि पण्डितहरूको पनि यस अनुष्ठानमा सहयोग रहेको जनाउँदै संगीत अनि भजनादि गर्नको निम्ति मङ्पुबाट संगीतकार अनि गायकहरू आउने बताए। पुराण आयोजक समितिको पक्षबाट सुजित छेत्रीले यस अनुष्ठानमा सबै श्रद्धालु भक्तजनलाई उपस्थित भइदिने आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes