खरसाङको लोवर शेर्पा बस्तीमा सार्वजनिक भवनको सभासद श्याम शेर्पाको बाहुलीबाट शिलान्यास

खरसाङ (निसं): खरसाङको 7 नम्बर वार्डमा रहेको लोवर शेर्पा बस्तीमा सार्वजनिक भवनको 28 नम्बर खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पाको बाहुलीबाट शिलान्यास गरियो। वार्ड नम्बर सात लोवर शेर्पा बस्तीमा रहेको ग्राम सुधार समितिको समाज भवनको निर्माणको लागि लामा म्हेम्हे र बाहुन बाजेद्वारा पूजा अर्चना गरी सभासद श्याम शेर्पाको बाहुलीबाट नरिवल फुटाएर शिलान्यास गरियो। उक्त सार्वजनिक भवन खरसाङ इञ्जिनियरिङ विभागबाट निर्माण हुन लागेको छ।

उक्त शिलान्यास कार्यपछि सम्पन्न एक कार्यक्रलाई ग्राम सुधार समिति वार्ड नम्बर 7 का सभापति युएस लामाले सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाले आजको कार्यक्रममा जीटीए चिफ् अनित थापा उपस्थित हुने भनिए पनि तिनको अचानक काम परेकोले आउन नसकेको तर रिबन काटेर उदघाटन गरिदिने वचन दिएको छ भनी बताए। तिनले भने, ‘मैले जीटीएको सभासद भएपछि सबैभन्दा पहिला सात नम्बर वार्डको समाज घर बनाउँछु भनेको थिए जुन आज आएर पूरा भएको छ। यसको लागि सबैलाई बधाई छ। सभासद श्याम शेर्पाले हामीले अनित थापाको रूपमा जीटीएमा राम्रो क्याप्टन पाएका छौं र उनको कुशल नेतृत्वमा जीटीए क्षेत्रमा विकासको कार्यहरू भइरहेको बताए। कार्यक्रममा भागोप्रमो खरसाङ टाउन कमिटीको सभापति राजु शर्मा र खरसाङ इञ्जिनियरिङ विभागको कार्यकारी अभियन्ता सुदर्शन छेत्रीले पनि वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes