खरसाङको महानदी क्षेत्रमा 14 अगस्तसम्म लकडाउन गरिने घोषणा

खरसाङ : खरसाङको महानदी क्षेत्रलाई आजदेखि सम्पूर्ण लकडाउन गरिएको घोषणा गरिएको छ। स्थानीय समाज ग्राम सुधार समिति महानदी बजारद्वारा महानदी क्षेत्रलाई आज 2 अगस्तदेखि आगामी 14 अगस्तसम्म सम्पूर्ण रूपमा लकडाउन गरिएको छ। आजदेखि  महानदी बजार क्षेत्रका सबै दोकान पाटहरू बन्द गरियो भने बजार क्षेत्र प्राय: सुनसान रहेको देखियो। ग्राम समितिको सभापति तारानाथ शर्माले महानदी बजार क्षेत्र सम्पूर्ण रूपमा लकडाउन गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिजो ग्राम सुधार समिति कार्यकारी समितिको बैठकमा सिलगढी, खरसाङ, दार्जिलिङ क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ़दै गइरहेकोले गर्दा महानदी बजार क्षेत्रमा पनि आजदेखि आगामी 14 अगस्तसम्म पूर्ण रूपमा लकडाउन गरिएको बताए। यसको साथै अन्य राज्यमा रहेका महानदी क्षेत्रका मानिसहरू आ-आफ्नो घरमा फर्कि आउन चाहन्छन् भने दुई दिनअघि नै ग्राम सुधार समितिका पदाधिकारीगणलाई सूचित गर्नुपर्ने र बाहिरबाट आएपछि अनिवार्य रूपमा 14 दिनको लागि क्वारेनटाइनमा बस्नुपर्ने तिनले बताए। सिलगढी र खरसाङ क्षेत्रमा संक्रमण बढ़दै गइरहेकोले गर्दा महानदी क्षेत्रलाई सुरक्षित राख्ने उद्देश्य लिएर यहाँको समाज ग्राम सुधार समितिद्वारा उक्त निर्णय लिएको सभापति तारानाथ शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes