खरसाङको महानदी क्षेत्रका निजी स्कूलका नानीहरूलाई लिएर विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न

खरसाङ (निसं): दार्जिलिङको डीएलआर प्रेरणाको आयोजना र वहदाम टिस साथै ब्रउड लिफ युएसए-को सहकार्यमा खरसाङको महानदी क्षेत्रका निजी स्कूलका नानीहरूलाई लिएर विभिन्न खेलकुद कार्यक्रमहरू अन्तर्गत चिप एक्सरसाइज डे कार्यक्रम सम्पन्न गरियो। महानदीको गाँधी मेमोरियल प्राथमिक पाठशालाको मैदानमा सम्पन्न उक्त खेलकुद कार्यक्रममा डीएलआर प्रेरणा दार्जिलिङको प्रोजेक्ट अफिसर कृति राई, फाइनेन्स अफिसर सबिना सुब्बा, प्रोजेक्ट को-अर्डिनेटर सुवास मोथे उपस्थित रहेका थिए। महानदीको तीनवटा निजी अङ्ग्रेजी स्कूलहरू क्रमैले एक्सुर्ट अङ्ग्रेजी स्कूल, क्याम्ब्रिज अङ्ग्रेजी स्कूल र लिटल एञ्जल स्कूलका नानीहरूलाई लिएर विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरियो। विशेष गरेर नानीहरूको शारीरिक स्वास्थ्य र सर-सफाई विषयमा जागरूक गराउँदै उमेर अनुसार विभिन्न प्रतियोगितामूलक खेलकुदहरूको आयोजना गरिएको थियो।

उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने नानीहरू साथै सहभागी नानीहरूलाई पनि पारितोषिक वितरण गरियो। यसको साथै नानीहरूलाई सर-सफाई विषयमा जानकारी गराइएको छ। उक्त खेलकुद कार्यक्रममा अतिथिको रूपमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, गाँधी प्राथमिक पाठशालाकी प्रधान अध्यापिका कविता गुरुङ लामा, तीनवटा निजी स्कूलका प्रधान अध्यापक-अध्यापिकाहरू साथा स्वास्थ्य विभागबाट महानदीका एएनएम लगायत आशाकर्मीहरू, आँगनवाड़ीकर्मीहरू लगायत अन्य उपस्थित रहेका थिए। दार्जिलिङमा सन् 1993 सालमा नै स्थापना भएर विभिन्न सामाजिक कार्यहरू गर्दै आएका डीएलआर प्रेरणाले वहदाम टिस र ब्राउड लिफ् युएसएको सहकार्यमा नानीहरूलाई लिएर शिक्षा र खेलकुद, सर सफाई साथै अन्य विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes