खरसाङको महानदीमा पञ्चायत स्तरीय मनिटेरिङ कमिटी गठन

खरसाङ : खरसाङ खण्ड अन्तर्गत रहेका ग्राम पञ्चायतहरूमा कोरोना भाइरससित जुँझ्न र पञ्चायत स्तरमा कार्य गर्नको लागि पञ्चायत स्तरीय मनिटेरिङ कमिटी गठन गरिने कार्य शुरू भएको छ। यसै क्रममा खरसाङ खण्ड अन्तर्गत पर्ने महानदी ग्राम पञ्चायतमा आज एउटा सभाको आयोजना गरेर ग्राम पञ्चायत स्तरीय मनिटेरिङ कमिटी गठन गरिएको छ। महानदी ग्राम पञ्चायतमा पञ्चायत अधिकारी, स्वास्थ्य कर्मीहरू, प्रत्येक संसदका प्रतिनिधिहरू, सामाजिक संस्थाहरू, समाज सेवकहरूलाई लिएर पञ्चायत स्तरीय मनिटेरिङ कमिटी गठन गरियो। उक्त कमिटीमा सभापतिको रूपमा महानदी ग्राम पञ्चायतका ईए एवम् सचिव शिमला लामा, संयोजकमा राजीव थापा लगायत महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने नौवटा संसदहरूका प्रतिनिधिहरू सामेल गराएर मोठ 17 जनाको ग्राम पञ्चायत स्तरीय मनिटेरिङ कमिटी गठन गरिएको छ। महानदी ग्राम पञ्चायतको तर्फबाट आज प्रत्येक संसद र सेल्टर होम निर्माण गरिएको क्षेत्रमा सेनिटाइजको लागि ह्याण्ड सेनिटाइजर, फिनेल, ब्लिचिङ पाउडर आदि वितरण गरिएको पनि महानदी ग्राम पञ्चायतकी सचिव एवम् ईए शिमला लामाले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetgrandpashabetmobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes