खरसाङको महानदीमा डेंगु नेशनल डे पालन गर्दै निकाल्यो सचेतना ऱ्याली

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको आयोजनामा आज डेंगु नेशनल डे पालन गर्दै एउटा सचेतना ऱ्यालीको पनि आयोजना गरियो। उक्त ऱ्याली महानदी बजारदेखि शुरु भएर रेलवे स्टेशन हुँदै एनएच 55 भएर पञ्चायत कार्यालय परिसरमा पुगेर समाप्त भयो। उक्त ऱ्यालीमा महानदी ग्राम पञ्चायतको सचिव सिमला लामा लगायत कर्मचारीहरू अनि स्वनिर्भर दलहरूका प्रतिनिधिहरू, भीसीटी र भीएसडी-का सदस्याहरू, आशा कर्मीहरू, महानदी ग्राम पञ्चायतका स्वस्थ्यकर्मीहरू तथा महानदी हाई स्कूलका नानीहरूले पनि सहभागिता जनाएका थिए।

महानदी ग्राम पञ्चायत क्षेत्रलाई डेंगुमुक्त राख्नलाई डेंगु नेशनल डे-को अवसर पारेर जनसाधारणलाई सचेत गराउँदै उक्त ऱ्यालीको आयोजना गरिएको थियो। उक्त ऱ्यालीमा सामेल भएकाहरू सबैले डेंगु सचेतना सम्बन्धी विभिन्न पोस्टर तथा प्ला कार्डहरू हातमा बोकेका थिए। ऱ्याली पछिको कार्यक्रममा डेंगु सचेतना विषयमा महानदी ग्राम पञ्चायतको सचिव सिमला लामा, महानदी महानदी ग्राम पञ्चायतको स्वास्थ्यकर्मी एएनएम बिशाखा छेत्री र स्वनिर्भर दलबाट लक्की प्रधानले वक्तव्य राखेका थिए। वक्ताहरूले उपस्थित सबैलाई डेंगुबाट जोगिने र डेंगु हुन नदिनलाई गरिने उपायहरू विषयमा जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes