खरसाङको महानदीमा स्वच्छताबारे रैली तथा पथसभा

खरसाङ (निसं): खरसाङ खण्डको महानदी ग्राम पञ्चायत अन्तर्गत सूर्य फाण्डेसन बाघमारा बस्ती तथा स्थानीय स्वनिर्भर समूह क्रमैले मन्यता स्वनिर्भर समूह, जागृति स्वनिर्भर समूह, जमियाग स्वनिर्भर तुलसी स्वनिर्भर समूहक संयुक्त आयोजनामा स्थानीय क्षेत्रमा सर सफाई गरियो। यसको साथै सर-सफाई विषयमा मानिसहरूलाई जागरूक गराउने उद्देश्य लिएर एउटा रैली पनि निकालिइयो। उक्त रैली स्थानीय पिपल डाँडादेखि गुम्बा परिसर हुँदै शिशु शिक्षा केन्द्रको प्राङ्गणमा पुगेर पथ सभामा परिणत भयो। उक्त पथ सभालाई सूर्य फाण्डेसनका प्रशिक्षक योगेन्द्र छेत्रीले सञ्चालन गरेका थिए। उक्त सभामा जागृति स्वनिर्भर समूहका सचिव सरस्वती प्रधान अनि जामियाग स्वनिर्भर समूहका सचिव अन्जिला तामाङले स्वच्छता विषयमा मानिसहरूलाई विविध सन्देश दिए। आगामी दिनहरूमा पनि यस प्रकारको कार्यक्रम सामूहिक रूपमा पालन गरिने अपील गर्दै रैली आयोजना गर्नको निम्ति विशेष रूपमा सहयोग गरिदिने स्वनिर्भर समूहका सदस्याहरू, भीसीडीका सदस्या मलती तामाङ साथै स्वच्छता कार्यक्रममा जनभेला सबैलाई तिनले धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes