खरसाङको मकैबारीमा डीटीडीपीएलयु-को सभा, नयाँ कमिटी गठन

खरसाङ: खरसाङको मकैबारी चियाकमानमा गोजमुमो अधीनस्थ श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयु)-को सभा यहाँको मकैबारी सार्वजनिक भवनमा संगठनको केन्द्रिय समिति अध्यक्ष करूणा गुरूङको सभापतित्वमा सम्पन्न भयो। सभामा डीटीडीपीएलयु-को मकैबारी शाखा समिति गठन गरियो। उक्त कमिटीमा प्रमुख सल्लाहकारमा मण्डल छेत्रीलाई नियुक्त गरियो भने सभापतिको रूपमा सुबु राईलाई चयन गरिएको छ। यसैगरी, उप-सभापतिहरू सुदास लामा, महेन्द्र छेत्री अनि बालचन्द राई, सचिव सुजता तामाङ, सह-सचिवहरू उज्जवल बम्जन, रबीन खवास अनि विन्धिया राई, कोषाध्यक्ष शिला तामाङ, सह-कोषाध्यक्ष कविता तामाङ लगायत तीसजना कार्यकारी सदस्यहरू चयन गरियो। त्यसरी नै सम्पूर्ण मकैबारीका दुवैवटा बुथको पार्टी सञ्चालन हेतु मुख्य संयोजकको रूपमा संजीब छेत्रीलाई चयन गरियो। सभालाई सम्बोधन गर्दै संगठनका खरसाङ महकुमा समिति सचिव सागर गुरूङले श्रमिक संगठनले सदैव श्रमिकको हितमा काम गरेको हुनुपर्छ भनी बताए। तिनले श्रमिक संगठनले श्रमिकहरूको फाइदाको निम्ति कतिपय ठाउँमा मालिकपक्षसँग हात मिलाउन परे मिलाउनु पर्छ तर निजी स्वार्थको निम्ति होइन भनी जनाए।

सुबु राईले डीटीडीपीएलयु एउटा शक्तिशाली श्रमिक संगठन रहेको उल्लेख गर्दै यसै संगठनको माध्यमबाट यस वर्षको श्रमिकहरूको बोनस बीस प्रतिशतको दरले दिलाउनु पर्छ भनी केन्द्रिय समितिसँग आग्रह गरे। मण्डल छेत्रीले विगतमा गरिएका गल्तीहरूलाई नदोहोर्‍याएर अबउसो पूर्ण रूपमा खुबै पारदर्शितापूर्वक अबको नयाँ कमिटीले श्रमिकहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। आफ्नो अध्यक्षीय सम्बोधनमा करूणा गुरूङले अबको यस कमिटीले पूर्ण रूपमा श्रमिकहरूको हक, हित र अधिकारको निम्ति संगठित भएर लड़ने विश्वास व्यक्त गरिन्। संगठनको खरसाङ महकुमा समिति अध्यक्ष प्रणाम रसाईलीले सञ्चालन गरेको सभामा खरसाङ महकुमा समिति सचिव सागर गुरूङ, उपाध्यक्ष मण्डल छेत्री, मकैबारी संयोजक सुबु राई, युवा मोर्चा केन्द्रिय समिति सदस्य संजीब छेत्री, नारी मोर्चा खरसाङ महकुमा समिति सदस्य कला छेत्री, समष्टि सचिव सत्या गोले लगायत पार्टी अनि युवा मोर्चाका प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes