खरसाङको मन मजुवा बस्तीमा आगलागी हुँदा घर जलेर खरानी, 76 वर्षीय वृद्धको मृत्यु

खरसाङ (निसं) : खरसाङ देवराली समष्टिको मन मजुवा बस्तीमा गत अबेर राति आगलागी हुँदा एउटा घर जलेर खरानी भएको छ भने 76 वर्षीय वृद्धको पनि आगलागीमा जलेर मुत्यु भएको छ। मन मजुवा बस्ती निवासी श्याम राईको काठको घरमा गत अबेर राति 12.15 तिर आगलागी हुँदा घर जलेर खरानी भएको छ। उक्त घरको एउटा कोठामा सुतिरहेका 76 वर्षीय वृद्ध श्याम राईको पनि आगलागीमा जलेर मृत्यु भएको छ। घटनाको जानकारी पाएर 28 नम्बर खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पा बिहानै मन मजुवा पुगेर घटनास्थलको निरीक्षण गरे। खरसाङ पुलिस थानाका आईसी निबेन्दु सरकार पनि घटनास्थलमा पुगेर निरीक्षण गरे। राति आएको हावा पानीले बिजुली परिसेवा ठप्प बनेपछि वृद्ध श्याम राईले कोठामा धिब्री बत्ती बालेर सुतेको हुनाले उक्त आगलागी भएको हुनसक्ने स्थानीय मानिसहरूले बताएका छन्।

पुलिसले वृद्धको शव उद्धार गरेर पोष्टमार्टमको लागि खरसाङ महकुमा अस्पतालमा पठाएको छ। वृद्धका छोरा मञ्जय राईले पत्रकारहरूसित कुराकानी गर्दै भने, आफु तल्लोपट्टिको घरमा रहेको र आगलागीको घटना चाल पाउँदा घर सम्पूर्ण रूपमा जलिसकेको थियो। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्ने विषयमा थाहा नलागे तापनि बाबुले बिँडीको सेवन गर्ने गरेको तिनले बताए। सभासद श्याम शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै भने, खरसाङ देवराली समष्टिको मन मजुवामा गत अबेर राति आगलागी हुँदा श्याम राईको घर जलेर नष्ट भएको साथै घटनामा 76 वर्षीय वृद्ध श्याम राईको पनि जलेर मृत्यु भएको छ। घटनाबारे पञ्चायत तथा बीडीओलाई जानकारी गराएको तर पञ्चायतबाट हालसम्म कुनै सहयोग नपाएको साथै बीडीओबाट पनि कुनै राम्रो रेसपोन्स नपाएको तिनले आरोप लगाए। सभासद श्याम शेर्पाले नै खरसाङ पुलिस थानाको आईसीसित बातचीत गर्दै परेको बेलामा सबैले आ-आफ्नो जिम्मेवारी पालन गरे असल हुने बताए। यसको साथै घटनाबारे जीटीए चिफ् अनित थापालाई पनि जानकारी गराइसकेकोले आगलागीमा नष्ट भएको घर बनाइदिने थापाले आश्वासन दिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilonbet girişbabilonbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes