खरसाङको मार्गरेट्सहोपमा त्येङ्सी सिरिजङ सिङ थेबेको 319औँ जन्म जयन्ती तथा संवर्द्धना कार्यक्रम

खरसाङ (निसं): दुधे लिम्बु ट्राइबल एसोसिएसन मार्गरेट्सहोप रिङटाङ शाखाको पहलमा त्येङ्सी सिएइजङ सिङ थेबेको 319औँ जन्म जयन्ती पालन गरियो। यसको साथै मार्गरेट्स होप बस्ती गाउँका 9 जना अव्वल दर्जामा उच्च परीक्षा उत्तीर्ण भई विभिन्न सरकारी विभागको ओहोदामा कार्यरत युवा युवतीवर्गलाई संवर्द्धना जनाइयो। कार्यक्रममा पश्चिम बङ्गाल लिम्बु विकास बोर्ड बिजनबारी शाखाका सदस्य केबी लिम्बु, मुख्य अतिथिका रूपमा सिक्किमका अवकाशप्राप्त मेकानिकल इन्जिनियर एसआर सुब्बाको विशेष उपस्थिति रहेको थियो भने अतिथिहरूमा क्रमैले भूतपूर्व प्रधान अध्यापक एसआर मोक्तान, कालु बस्ती निवासी डीएलओ दावा तामाङ, मार्गरेट्स होप चियाबगानका प्रबन्धक प्रशान्त कुमार आले, नसिब सुब्बा लगायत मार्गरेट्सहोप क्षेत्रका लिम्बु व्यक्तित्वहरूको उपस्थितिमा सिरिजङ्गाको प्रतिकृतिमा अथितिहरूद्वारा धुप दीप प्रज्ज्वलन गर्दै नानीहरूद्वारा सरस्वती वन्दना प्रस्तुत गरियो। कार्यक्रममा जनकुमार सुब्बाले स्वागत सम्बोधन राखे। कार्यक्रममा मार्गरेट्स होप बस्ती गाउँका विभिन्न सरकारी विभागहरूमा कार्यरत 9 जना युवा युवतीहरू क्रमैले बिजुली विभागमा कार्यरत् अभियन्ता सुरक्षा सुब्बा, घुम्ती नयाँ बस्तीका प्राध्यापक रतिका सुब्बा, कल्याणी सुब्बा, प्रेरणा सुब्बा, प्राध्यापक डा. सलिम सुब्बा, सुदिप सुब्बा, निरज सुब्बा, पीएससी परीक्षा उतीर्ण रजनी सुब्बा अनि प्रणिता राईलाई दोसल्ला ओडाएर संवर्द्धना जनाइयो। कार्यक्रममा मुख्य अतिथि एसआर सुब्बाले आफू मार्गरेट्स होप जस्तो ऐतिहासिक भूमिमा पाइला टेक्न पाउँदा आफूलाई गौरान्वित ठानेको भन्दै 1955 सालमा मार्गरेट्स होप गोली काण्डमा सहिद भएका वीर विराङ्गनाहरूलाई स्मरण गर्दै आजको कार्यक्रम ऐतिहासिक कार्यक्रम रहेको बताए। तिनले सिरिजङ्गाको विस्तृत जीवनी पनि अघि राखे। तिनले मार्गरेट्स होप चिया कमानलाई विद्वानहरूको ठाउँ हो भन्दै संवर्द्धित नौजना युवा युवतीहरूलाई बधाई पनि दिए। कार्यक्रममा डीएलओ दावा तामाङ, नसिब सुब्बा, सम्शेर राईले पनि सम्बोधन गरे। सिमरण थामीले सुमधुर गीत प्रस्तुत गरिन् भने नानीहरूले सुन्दर नृत्य प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes