खरसाङको मार्शल आर्ट अनि फिटनेस अकादमीको नयाँ शाखाको सिविटार चियाबारीमा उद्घाटन

खरसाङ: खरसाङको मार्शल आर्ट अनि फिटनेस अकादमीको नयाँ शाखाको आज सिविटार चियाबारीमा उद्घाटन गरियो। उक्त नयाँ शाखाको उदघाट्न खरसाङ मार्शल आर्ट अनि फिटनेस अकादमीको विद्यार्थी साथै सिविटारको लागि नयाँ सहायक प्रशिक्षक रोजी प्रधानले नरिवल फुटाएर गरिन्। आजको नयाँ फिटनेस अकादमी उदघाटन कार्यक्रममा विशेष गरेर मार्शल आर्ट अनि फिटनेस अकादमी खरसाङका चेयरम्यान सन्दीप प्रधान विशेष रूपमा उपस्थित थिए। लामो समयदेखि नानीहरूलाई फिटनेसस्वास्थ्य र सुरक्षाको लागि कार्य गरिरहेको खरसाङको मार्शल आर्ट अनि फिटनेस अकादमीको नयाँ शाखा तीनधारे-महानदी समष्टि अन्तर्गत सिविटार चियाबारीमा आजदेखि शुरू गरिएको हो। सिविटार चियाबारीको तितिरी खेल मैदानमा आजदेखि नानीहरूलाई लिएर मार्शल आर्टको प्रशिक्षण दिन शुरू गरिएको छ। आजदेखि सिविटारमा दैनिक रूपमा मार्शल आर्टको प्रशिक्षण सहायक प्रशिक्षक रोजी प्रधानले गराउने छन् भने हप्तामा एकपल्ट मुख्य प्रशिक्षक साथै खरसाङको चेयरम्यान सन्दीप प्रधान उपस्थित हुने जानकारी प्राप्त भएको छ। आजको उदघाटन कार्यक्रममा सिविटारबाट उत्तम छेत्री, शंकर प्रधान, सुकमान लिम्बु, परचन प्रधान लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetparkjojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet giriş Built with ❤︎ by appycodes