खरसाङको नाम्सु बस्तीमा पुजा अर्चनाको साथमा माघे मेलाको उद्घाटन

खरसाङ: खरसाङदेखि तल अवस्थित ग्यामन पुल नजिक रहेको नाम्सु बस्तीमा मेला शुरू भएको छ। यस क्षेत्रमा विगत 14 जनवरीदेखि 22 जनवरीसम्म मेला आयोजना गर्ने योजना रहे तापनि बढ़दो कोरोना संक्रमण र आंशिक लकडाउनले गर्दा रद्द गरिएको थियो। तर आंशिक लकडाउनमा सरकारबाट केही छुट दिइएकोले हिजोदेखि मेला शुरू गरिएको उक्त मेला आगामी 31 जनवरीसम्म चल्ने भएको छ। कोरोनाको बढ़दो संक्रमणबीच सरकारी नियमलाई पालन गर्दै नाम्सु बस्तीमा पुजा अर्चनाको साथमा मेला शुरू गरियो। रिम्पोर्छे पेम्बा लामाको बाहुलीबाट पुजा गरेर उक्त मेलाको उद्घाटन गरियो। अयोजक समितिका राजेन तामाङले पत्रकारहरूसित कुराकानी गर्दै माघे संक्रातिको समय मेला आयोजना गर्ने योजना रहे तापनि बढ्दो कारोनाको सङ्क्रमणले गर्दा आंशिक लकडाउन लागू गरेकोले मेला रद्द गरेका थियौँ। तर सरकारबाट आंशिक लकडाउनमा केही छुट पाएपछि हामीले पुन: अनुमति पाएर हिजोदेखि उक्त मेला आयोजना गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes