खरसाङको निर्माणाधीन मल्टीकार पार्किङको निरीक्षण गरे बिमल गुरूङले

खरसाङ: खरसाङ पोलिटेक्निक क्षेत्रमा गोजमुमो अध्यक्ष बिमल गुरूङ जीटीएको चेयरम्यान हुँदाको समय करोडौँ रुपियाँको लागतमा बनिँदै गरेको मल्टीकार पार्किङको अवलोकन गर्न बिमल गुरूङ आइपुगे। उक्त कार पार्किङको निर्माण कार्य अहिलेसम्म पनि अधुरै अवस्थामा रहेको छ। उक्त निर्माण कार्य पुरा गरेर यसलाई सञ्चालनमा ल्याउन सके खरसाङको पार्किङ समस्या समाधान भएर जाने कुरामा आशावादी छन् बिमल गुरूङ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *