खरसाङको पङ्खाबारी विद्यालयलाई वन विभागद्वारा जमीन हस्तान्तरण

खरसाङ : खरसाङको पङ्खाबारी उच्चतर माध्यमिक विद्यालयलाई वन विभागले आज जमीन पूर्ण रूपमा हस्तान्तरण गरेको छ। आज यसको निम्ति जमीन नाप्ने कार्य पनि गरियो। यहाँको खेल मैदानमा निर्माण गरिएको नयाँ स्कूल भवनमा केही जमीन वन विभागको परेकोले विद्यालयले शौचालयहरू निर्माण गर्न नसकेको फलस्वरूप विद्यालय भवनको उद्घाटन समेत गर्न सकेको थिएन। यसको साथै विद्यार्थीहरूलाई यस भवनमा पढाउन समेत सकिरहेको थिएन। यद्यपि विद्यालय पक्षबाट धेरै प्रयास गरेपछि वन विभागले त्यो जमीन विद्यालयलाई दिन भएको छ भने आज त्यस जमीनलाई नाप्ने कार्य गरियो। यसबारे विद्यालयकी प्रधान अध्यापिका कल्पना प्रधानले दीर्घ दिनदेखिको जमीनको समस्या समाधान भएकोमा सहयोगी सबैप्रति आभार व्यक्त गरेकी छन्।

तिनले विशेष गरेर जीटीए अध्यक्ष अनित थापाले यस कार्यमा सहयोग पुर्‍याएकोले तिनीप्रति विशेष आभार प्रकट गरेकी छन्। यता गोजमुमो पङ्खाबारी-लङ्भ्यू-अम्बटे समष्टि सभापति प्रणाम रसाईलीले पनि आज पङ्खाबारी स्कूलले एउटा ठूलो जीत हासिल गरेको जनाउँदै यस कार्यमा जीटीए अध्यक्ष अनित थापाको मुख्य भूमिका रहेकोले तिनीप्रति विशेष आभार प्रकट गरे। तिनले विद्यालयको दिर्घदिनदेखिको जमीनीको यो समस्या समाधान भएकोमा हर्ष प्रकट गर्दै विद्यालयपक्षलाई बधाई पनि दिए। आज जमीन नाप्ने यस कार्यमा विभागीय अधिकारीहरू लगायत गोजमुमोको पक्षबाट क्षेत्रिय प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes