खरसाङको पंखाबारी लङ्भ्यु अम्बटेका निर्दल प्रार्थी पत्रकार सुवास छेत्रीको चुनाउ प्रचार जारी

खरसाङ (निसं): खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाउ लड़िरहेका पत्रकार सुवास छेत्रीले आफ्नो चुनाउ प्रचार कार्यलाई अझ तीव्र गरेका छन्। आज तिनले खरसाङको अम्बटे चियाबारीमा चुनाउ प्रचार गरे। तिनले अम्बटे चियाबारीका मानिसहरूलाई घर-घरमा गएर भेट्नको साथै जनताको समस्याहरू र दु:खेसोहरू बुझ्ने कार्य पनि तिनले गरे। यस अवसरमा तिनीसित भूतपूर्व सैनिक सङ्गठनको सचिव मणिकुमार छेत्री लगायत अम्बटेका प्रतिनिधिहरू उपस्थित थिए।

चुनाउ प्रचारको क्रममा प्रार्थी सुवास छेत्रीले अब चियाबारीको समस्याहरू समाधान गर्नको लागि चियाबारीकै मान्छे अघि आएर कार्य गर्नुपर्छ कारण चियाबारीको मान्छेले नै यहाँको समस्याहरू राम्ररी बुझ्छन् भन्दै यसै कारण आफु चियाबारीको समस्याहरू बुझेर समाधान गर्नलाई कम्मर कसेको बताए। तिनले अब लालचमा नपरेर आफुले चाहेको र योग्य व्यक्तिलाई भोट हाल्ने निवेदन पनि गरे। तिनले आफुहरू कुनै पनि राजनैतिक दलसित सम्बन्धित नरहेको साथै स्वतन्त्र रुपमा चुनाउ लड़िरहेको बताए। चुनाउ प्रचार कार्यक्रमलाई भूतपूर्व सैनिक सङ्गठनका सचिव मणिकुमार छेत्रीले पनि सम्बोधन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes