खरसाङको पंखाबारी निवासी पूर्व राष्ट्रवादी कङ्ग्रेस नेता चुन्नीलाल गुप्ताको निधन

खरसाङ (निसं) : खरसाङको वार्ड नम्बर 14  पंखाबारी रोड निवासी एकजना राष्ट्रवादी कङ्ग्रेस नेता चुन्नीलाल गुप्ताको निधन भएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार तिनी केही समयदेखि अस्वस्थ्य थिए भने तिनको अवस्था निकै बिग्रिएपछि उपचारको निम्ति सिलगढीको एउटा निजी नर्सिङ होममा उपचारको निम्ति भर्ती गरिएको थियो जहाँ उपचार अवधि तिनको निधन भएको छ। तिनले आफूपछि पत्नी माया तामाङ गुप्तालाई छाड़िगएका छन्‌। प्राप्त जानकारी अनुसार स्व. चुन्नीलाल गुप्ताले स्वतन्त्रता सेनानी तथा कंग्रेसी नेतृत्वहरू सावित्री देवी, सरयू प्रसाद पोद्दार, रामनाथ दुवे, डीबी छेत्री, मयादेवी छेत्रीसित नजिकमा रहेर कार्य गरेका थिए। 60-को दशकमा तिनी कङ्ग्रेसको दार्जिलिङ जिल्ला समिति सांगठनिक सचिवको पदमा रहेर सक्रिय रूपमा कार्य गरेका थिए। 2013-14 मा दिल्लीमा सत्याग्रही अन्ना हजारेले गरेको भ्रष्टाचार विरोधी आन्दोलनको समर्थन गर्दै स्व. चुन्नीलालले एक्लै राष्ट्रिय झण्डा बोकेर खरसाङ बजारको परिक्रमा गर्दै हजारेको आन्दोलनलाई समर्थन जनाएका थिए। चुन्नीलालको निधनमा खरसाङका कतिपय संघ-संस्था लगायत अन्यले शोक प्रकट गरेका छन्‌। तिनको निधनमा शोक प्रकट गर्दै पूर्व वार्ड कमिश्नर, समाज सेवक विनोद प्रकाश शर्माले भने, हामीले राष्ट्रवादी कंग्रेसी समाजको निम्ति केही गर्नुपर्छ भन्ने एकजना असल व्यक्तिलाई गुमाएका छौँ। तिनले आफ्नो जीवनकालभरि कंग्रेसी सिद्धान्तलाई भुलेनन्‌। तिनी एकजना साँचो देशभक्त थिए। खेल जगतमा सक्रिय खरसाङ डिभिजनल बडीबिल्डिङ एवम् फिटनेश एसोसिएशनका अध्यक्ष सञ्जय छेत्रीले खरसाङको एक समयका प्रसिद्ध फुटबल क्लब सुनगाभाका खेलाड़ीहरूले कुनै पनि टुर्नामेन्टमा जान अघि अथवा टुर्नामेन्टबाट फर्किएपछि चुन्नीलालको दोकानमा चिया चमेना गर्ने गरेको बताउँदै तिनको निधनमा शोक प्रकट गरेका छन्‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes