खरसाङको पूर्व शिक्षक जेबी राईको निधन

खरसाङ (निसं) : खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक जेबी राईको आज निधन भयो। रगतमा संक्रमण भएको कारण खरसाङ महकुमा अस्पतालमा उपचारको कममा आज दिउँसो 1 बजेर 20 मिनटमा तिनको निधन भएको पारिवार पक्षबाट जानकारी प्राप्त भएको छ। जेबी राई सरको नामले परिचित तिनी अवकाशप्राप्तपछि खरसाङको चानबारीस्थित आफ्नो निजी निवास स्थानमा अवकाशप्राप्त जीवन बिताइरहेको थिए। तिनी 88 वर्ष पुगेका थिए अनि नियमित हिँड़डुल गर्ने गर्थे। स्व. जेबी राईले आफूपछि तीन छोरी छोड़ेर गएका छन्‌। स्व. राईले आफ्नो प्राथमिक शिक्षा खरसाङको दोकान डाँड़ाको गेट गर्ल्स प्राथमिक पाठशालाबाट गरेका थिए अनि सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयबाट मेट्रिक पास गरेका थिए। त्यसपछि तिनले आफै अध्ययन गरेर एमए बीएड गरेका थिए। जेबी राई 1984 देखि 1994 सम्म खरसाङ नगरपालिकाको तत्कालीन वार्ड नम्बर 11 का वार्ड कमिश्नर पनि थिए। तिनले खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयमा लामो समयसम्म सेवा पुऱ्याएका थिए। जेबी राई खरसाङको ब्लुमफिल्ड महकुमा पुस्तकालय लगायत विभिन्न सामाजिक संघ-संस्थाहरूसित संलग्न रहेका थिए। स्व. जेबी राईको अन्तिम संस्कारको निम्ति शवयात्रा भोलि सोमवार चानबारीस्थित तिनको निजी निवासबाट निकालिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes