खरसाङको रामकृष्ण कन्या स्कुलको भवन निर्माणको शिलान्यास

खरसाङ (निसं): खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयको नयाँ तीनतले भवन निर्माणको लागि जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा जीटीएको स्वास्थ्य अनि परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाको बाहुलीहाट शिलान्यास गरियो। रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयको पुरानो भवन जीर्णावस्थामा पुगेकोले जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा नयाँ तीनतले भवन निर्माणको लागि कार्य शुरु गर्न शिलान्यास गरिएको बताइको छ। उक्त शिलान्यास कार्यक्रममा मुख्य अतिथिका रूपमा जीटीएको स्वास्थ्य अनि परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाको उपस्थिति रहेको थियो भने सभाध्यक्षको रूपमा स्कूलकी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मो उपस्थित थिइन्। स्कूल भवनको निर्माणको लागि भूमि पूजन र शिलान्यास गरेपछि विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरे।

यस अवसरमा प्रमुख अतिथि जीटीएको स्वास्थ्य अनि परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाले यो स्कूल भवन जीटीए प्रमुख कार्यपाल अनित थापाक निर्देशनमा निर्माण गरिने र यो भवन बनिएपछि विद्यार्थीहरूले पनि राम्रो पढ्नु पर्ने बताए। कार्यक्रममा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान र प्रधान अध्यापिका चन्द्रकला थापा यल्मोले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा खरसाङ खण्डको पञ्चायत समितिको सभापति अनु प्रधान, सभासद प्रणाम रसाइली, पेमेन्द्र गुरुङ, समीरदीप ब्लोन, राजु शर्मा लगायत अन्यहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes