खरसाङको रोहिणीमा साङ्गीतिक, साहित्यिक र सांस्कृतिक कार्यक्रमसितै संवर्द्धना कार्यक्रम

खरसाङ : खरसाङको रोहिणीमा साङ्गीतिक, साहित्यिक र सांस्कृतिक कार्यक्रमसितै संवर्द्धना कार्यक्रम सम्पन्न भयो। रोहिणीको पारिजात स्मृति संघको आयोनामा सम्पन्न उक्त कार्यक्रमको मुख्य आकर्षक चर्चित गायक पुष्पन प्रधानको प्रस्तुति रहेको थियो भने तिनको साथमा गायिका सुरक्षा सेञ्चुरी पनि उपस्थित थिइन्। सामाजिक कार्यकर्ता रंगु सौरियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गाड़ीधुरा पुलिस आउट पोष्टको ओसी सदानन झा उपस्थित थिए। दिपसिखा प्रधानद्वारा सञ्चालन गरेको कार्यक्रमको शुरुमा दिवङ्गत स्वर कोकिला एवम् भारत रत्न लता मंगेस्कर र पारिजातको स्मृतिमा मौन धारण गर्दै दुवैको तस्वीरमा मुख्य अतिथि रंगु सौरिया, अतिथि कलाकारद्वय पुष्पन प्रधान र सुरक्षा सेञ्चुरीको बाहुलीबाट धुप दीप प्रज्वलन गरियो।

साहित्य, संगीत र संस्कृतिको समागम रहेको कार्यक्रममा स्थानीय कलाकरहरूले पनि कविता वाचन, गीत गायन, नृत्य आदि प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा पत्रकारिता, साहित्य क्षेत्रमा योगदान दिने सुवास छेत्री भावुकहनोक थापा, कवि मिलन प्रधान लगायत गाड़ीधुरा पुलिस आउट पोष्टको ओसी सदानन झालाई संवर्द्धना जनाइयो। त्यसरी नै कार्यक्रममा गायक पुष्पन प्रधान र सुरक्षा सेञ्चुरीलाई पनि सम्मान गरियो। कार्यक्रममा संगीतकार रुपेश रसाईलीको अगुवाइमा बागिना म्युजिकल ब्याण्ड खरसाङको साङ्गीतिक प्रस्तुतिमा पुष्पन प्रधान र सुरक्षा सेञ्चुरीले आफ्नो सुमधुर गीतहरू प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes