खरसाङको सहयोगी हात ओल्ड एज होम-को तर्फबाट बिजुली अनि भवनको समस्याबारे सभासद प्रणाम रसाईलीलाई चढाए ज्ञापन

खरसाङ (निसं): खरसाङको खहरे बस्तीस्थित सहयोगी हात ओल्ड एज होमको वरिष्ठ सदस्यहरु हिरेन त्रिखत्री र रमेश राईले पावर डिपार्टमेन्टको एमओडी सभासद प्रणाम रसाईलीलाई गिद्धे पहाड़स्थित कार्यालयमा आएर एउटा ज्ञापन पत्र बुझाएका छन्। उक्त भेटमा सहयोगी हात ओल्ड एज होम परिसरमा बिजुली बत्तीको सुविधा नभ‌एको कारणले रातको समयमा धेरै खतराको सामना गरिरहेको जानकारी गराए। यसको साथै सहयोगी हात ओल्ड एज होमको भवन जीर्णावस्थामा रहेको पनि जानकारी गराएका छन्। सरकारी अवकाशप्राप्त कर्मचारीहरु भ‌एर पनि सामाजिक कार्यको निम्ति यसरी अघि आएकोमा सभासद प्रणाम रसाईलीले हिरेन त्रिखत्री र रमेश राईलाई उनीहरूको कार्यको निम्ति धन्यवाद दिए अनि चाँढ़ै सहयोगी हातद्वारा सञ्चालित ओल्ड एच होममा सोलर लाइट जडान गरिदिने वचन दिएका छन्। यस विषयमा सभासद प्रणाम रसाइलीले जीटीए मुख्य कार्यपाल अनित थापाको सोंच “तपाईको सुरक्षा हाम्रो जिम्मेवारी”-को नारालाई आत्मसाथ गर्दै खरसाङ खण्ड अन्तर्गत संवेदनशील क्षेत्रहरुमा सोलर लाइट लगाउनको निम्ति विभिन्न क्षेत्रको निरीक्षण भ‌इरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişholiganbetcasinoroyalbetgit girişholiganbet girişbetgitbetgit girişradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes