खरसाङको सन्त मेरिज तीन ग्राम पञ्चायत अघि टीएमसीद्वारा विरोध साथै धरना प्रदर्शन

खरसाङ (निसं): राज्यका मुख्यमन्त्री र अल ईण्डिया तृणमूल कङ्ग्रेस महासचिव अभिषेक ब्यानर्जीले अघिबाटै घोषणा गरे अनुसार सय दिने रोजगार र आवास योजनाको पैसा केन्द्र सरकारले रोकेर राखेको आरोप लगाउँदै हिजो 2 अक्टोबरदेखि तृणमूल कङ्ग्रेसले दिल्लीमा दुई दिने विरोध प्रदर्शन गरिरहेको छ भने आज त्यसै अनुरूप यता पहाड़मा पनि हिल तृणमूल कङ्ग्रेसका नेताहरूले सय दिने रोजगारको पैसा नपाएको भन्दै विरोध जनाएका छन्। यसै क्रममा हिल तृणमूल कङ्ग्रेस खरसाङ ब्लकको आयोजनामा खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतमा आज विरोध साथै धरना प्रदर्शन गरियो। आज हिल तृणमूल नेत्री एवं पूर्व राज्यसभा सांसद शान्ता छेत्रीको अगुवाईमा सन्त मेरिज ग्राम पञ्चायत कार्यालय अघि विरोध साथै धरना प्रदर्शन गरे। केन्द्रमा रहेको भाजपा सरकारले 2021 देखि मानिसहरूले गरेको सय दिने रोजगारको कामको पैसा अनि आवास योजनाको पैसा पनि रोकेर राखेको आरोप लगाउँदै उपस्थित पार्टीका समर्थकहरूले विभिन्न नाराहरू लगाए। यस धरना प्रदर्शनमा हिल तृणमूल कङ्ग्रेस दार्जिलिङ अनि कालेबुङ जिल्ला अध्यक्ष एवं भूतपूर्व सांसद शान्ता छेत्री, खरसाङ ब्लक अध्यक्ष समरित छेत्री, सचिव हेमन्त सुन्दास, ट्रेड युनियन जिल्ला अध्यक्ष दिपक प्रधान, आईएनटीटीयुसी-को सचिव सन्तोष मोक्तान, साजन तामाङ, नारी ऐकाई खरसाङको को-अर्डिनेटर सिमपी थापा, सत्य बारिक लगायत अन्य प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes