खरसाङको सन्त मेरिजमा हाम्रो पार्टी-को सभा सम्पन्न

खरसाङ: खरसाङको सन्त मेरिजमा हाम्रो पार्टी-को एउटा सभा सम्पन्न भयो। अल्फर्ड तामाङको अध्यक्षतामा सम्पन्न सभामा पार्टीको केन्द्रिय अध्यक्ष अजय एडवर्ड लगायत केन्द्रिय प्रतिनिधिहरू उपस्थित थिए। सभालाई सम्बोधन गर्दै हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्डले अब मुद्दाको निम्ति एकैजना गोर्खाले पनि ज्यान दिनु हुँदैन भनी बताए। गोर्खाल्याण्ड सबैको भिजन रहेको भए तापनि जबसम्म यो प्राप्त हुँदैन तबसम्मको निम्ति हामीले रोड म्याप तयार पार्नुपर्छ भनी बताए। तिनले हाम्रो पार्टी जीटीए-को पक्षमा रहेको स्पष्ट पार्दै एडवर्डले मैदान खाली पनि नछोड्ने बताए। तिनले ठेकादारी, कमिशनखोरी र दलालबाजी बन्द गर्न औ दार्जिलिङ पहाड़मा परिवर्तन ल्याउन जीटीए चुनाउमा जाने प्रतिबद्धता व्यक्त गर्दै यसको निम्ति जनमतको आवश्यकता रहेकोले एकपल्ट हाम्रो पार्टी-लाई मौका दिने सबैसित आग्रह पनि गरे। डम्बर नेवारले सञ्चालन गरेको सभालाई एगनेस तामाङ, रमेश थापा, आईके प्रधान अनि समीर यल्मोले सम्बोधन गरेका थिए। सभामा स्वागत सम्बोधन टाँसी शैलेन्द्र लामाले राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes