खरसाङको सिविटार बाघमारा बस्तीमा आजदेखि कृषि बागवानी मेला सुरू

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटारस्थित बाघमारा बस्तीमा आजदेखि कृषि बागवानी मेला शुरु भएको छ। पहिलो दिनको मेलामा मुख्य अतिथिका रूपमा उपस्थित जीटीएको चिफ् एक्जीक्युटिभ अनित थापाले दीप प्रज्वलन गरेर चार दिवसीय कृषि बागवानी मेलाको उदघाटन गरे। पहिलो दिनको कार्यक्रमको अध्यक्षता तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीएको मुख्य कार्यपाल अनित थापा उपस्थित रहेका थिए। कृषि बागवानी मेलाको पहिलो दिन म्युजिक तीनधारेको लाइभ प्रस्तुति रहेको थियो। उक्त टोलीमा गायिका ऋषिका लामा र मोहित भुजेलले कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसरी नै सूचना अनि सांस्कृतिक विभागको कलाकारहरूले पनि सांस्कृतिक अनि साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका थिए। पहिलो दिनको कार्यक्रममा जीटीए चिफ् अनित थापालाई बाघमारा बस्ती र गोदामटारको जनताको पक्षमा साथै बाघमारा बस्तीको गुम्बाको पक्षमा पनि संवर्द्धना जनाइयो। तिनलाई खदार्पणसहित शल ओढ़ाएर संवर्द्धना पत्र प्रदान गरियो। त्यसरी नै कार्यक्रममा सुकुमार बराईली, मिलन प्रधान, रोजी प्रधान, शबनम राई, संजोग प्रधान, दिशान्त प्रधान लगायत अन्यहरूलाई पनि संवर्द्धना जनाइयो।

गीतकार सुकुमार बराईलीद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्वागत सम्भाषण भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको साङ्गठनिक सचिव बिपन विश्वकर्मले राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रुपमा उपस्थित जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोस थापाद्वारा सम्बोधन राखिएको थियो। कार्यक्रममा कृषि बागवानी, कृषि विभाग र प्राणी सम्पदा विभागको तर्फबाट पनि विभिन्न स्टलहरू राखिएको छ। कार्यक्रममा तीनधारे महानदी समष्टिको 22 वटै बुथको गरीबी रेखा मुनिका मानिसहरूलाई न्यानो कम्बल वितरण गरियो। त्यसरी नै कार्यक्रममा प्राणी सम्पदा विभागको पक्षबाट गाईको बाछा पनि प्रदान गरियो। स्थानीय कृषकहरू र जनसाधारणको आर्थिक उन्नति गराउन साथै यस क्षेत्रमा पर्यटन व्यवसायलाई अघि बढाएर लैजाने उद्देश्यले चार दिवसीय कृषि बागवानी मेलाको आयोजना भइरहेको बताइएको छ। कृषि बागवानी मेलाको पहिलो दिनको कार्यक्रम विषयमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले पत्रकारहरूलाई कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetgrandbetting girişgrandbettingcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes