खरसाङको सिविटार क्षेत्रमा सुन्तलाको खेती

खरसाङ (निसं): पहाडमा यसपाली फलेका सुन्तलाहरू अब बजारमा आउन थालेको छ। यसपाली सुन्तला केही ढिलो गरी बजारमा आएको जान्नमा आएको छ। पहाडमा सुन्तलाको खोती गरिने प्रमुख ठाउँहरूमध्ये खरसाङ महकुमाको सिविटार क्षेत्र पनि एक प्रमुख हो। खरसाङ क्षेत्रमा हुने सुन्तलाहरू विशेष गरेर सिविटार, सिटोङ, अम्बटे र अन्य क्षेत्रमा हुन्छन् भने यीमध्ये सिविटारको सुन्तला अधिक ठूलो साइज साथै अत्याधिक मिठो मानिन्छ। यसपाली सिविटारको सुन्तला केही ढिलो गरी फलेको भए पनि गत वर्षको तुलनामा निक्कै राम्रो फलेको देखिएको छ। यसपाली दशैं तिहारको समयमा पनि अधिक जसो ठाउँमा सुन्तला पाकेको थिएन भने कति जनाको बारीमा पाकेका सुन्तलाहरू बजारमा बिक्रीमा राखिएको देखियो। सुन्तलाको खेती गर्ने सिविटार चियाबारीको मुख्य गाउँहरूमा तेरेस गाउँ, गुम्बाडाँड़ा, 12 नम्बर, छेत्री गाउँ, गैरी गाउँ, शिवखोला, तितिरी गाउँ, कोठीडाँड़ा, 5 नम्बर आदि गाउँतिर गरिने गरिन्छ। तर यसपाली केवल तितिरी पाखा गाउँमा सुन्तला केही मात्रामा पाकेको छ भने अन्य गाउँहरूतिर अहिले पनि सुन्तला काँचो नै रहेको छ। सिविटारको सुन्तलाहरू विस्तारै खरसाङ बजारमा देखिन थालेको छ। सिविटारदेखि मुख्य बजारको रूपमा खरसाङ र सिलगढी हो भने सिलगढी पैकारीहरूले लाने गर्छन् भने खरसाङमा भने कृषकहरू आफैले पनि लाने गरेको देखिएको छ। सिविटार चियाबारीको विभिन्न गाउँहरूमा पैकारीहरू आएर बगान नै मोल गरेर दाम तोकेर पहिलेबाटै रिजर्ब गर्ने गरेको छ भने यसपाली पनि धेरैले बगानहरू लिइसकेका छन्। प्राप्त जानकारी अनुसार यसपाली एकजनाको सुन्तला बगान 2-3 लाखमा किन्ने गरेको र कम्ती हुनेहरूको 30 हजार, 40 हजार, 50 हजार तिर किन्ने गरेको बताइएको छ। कतिले सुन्तला बगान बेचिसकेका छन् भने कतिले दाम नमिलेर आफैले बजारमा लगेर बिक्री गर्ने बताएका छन्। यसको साथै यसपाली सिविटारमा सुन्तला पाकि सकेको छैन भने यसपाली दिसम्बरको पहिलो सातादेखि सुन्तलाहरू पूर्ण रूपमा पाकेर बिक्रीमा लगिने तिनीहरूले बताएका छन्।
त्यसरी नै यसपाली सिविटारको सुन्तला फरवरी महिनासम्म रहने अनुमान लगाइएको छ। सुन्तला खेती र सुन्तलाको व्यापार विषयमा सिविटारको दुईजना कृषकहरू क्रमैले राजु राई र उत्तम छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै यसरी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes