खरसाङको सिविटार चियाबारीमा बुथ स्तरीय सभा सम्पन्न

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीको आयोजनामा सिविटार चियाबारीमा बुथ स्तरीय सभा सम्पन्न भयो। उक्त सभा बुथको उप सभापति पेम्बा तामाङको अध्यक्षता र बुथको सभापति एवम् तीनधारे महानदी समष्टिका सांगठनिक सचिव उत्तम छेत्रीको सञ्चालनमा सम्पन्न भयो। सभामा आगामी चुनाउलाई ध्यानमा राखेर सिविटार चियाबारीमा बुथ स्तरीय चुनाउ को-अर्डिनेशन कमिटी गठन गरियो। उक्त सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, महकुमाको उप सभापति जनक छेत्री, तीनधारे महानदी समष्टिका चुनाउ को-अर्डिनेशन कमिटीको को-अर्डिनेटर नवराज छेत्री लगायत शंकर प्रधान, प्रमोद छेत्री, सञ्जीव छेत्री आदिले वक्तव्य राखे।

सभामा सिविटार 12 नम्बर डिभिजनलाई लिएर बुथ स्तरीय चुनाउ को-अर्डिनेशन कमिटी गठन गरियो, जसमा मुख्य संयोजक कुलबहादुर छेत्रीलाई चयन गरियो भने सिविटारको विभिन्न गाउँका शाखाका प्रतिनिधिहरूलाई लिएर सह संयोजक र सल्लाहकारहरू चयन गरियो। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, महकुमा उपाध्यक्ष जनक छेत्री, भागोप्रमो खरसाङ महकुमा समितिका उप सभापति प्रेम प्रधान, महकुमाको सांगठनिक सचिव राजीव थापा, महकुमा सदस्य टंक शर्मा, तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीका को-अर्डिनेटर नवराज छेत्री, समष्टीका उपाध्यक्ष राजु लामा, युवा शक्ति तीनधारे महानदी समष्टिका सचिव सञ्जीव मंगर, बुथ कमिटीका कार्यकारी सभापति कुसाङ लामा, बुथका सचिव हेमराज छेत्री लगायत अन्यहरू उपस्थित थिए। आजको सभा विषयमा भागोप्रमो तीनधारे महानदी समष्टिका सांगठनिक सचिव उत्तम छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes