खरसाङको स्वीट एञ्जल स्कूलमा अनलाइन लर्निङ प्रोग्रामको उद्घाटन

खरसाङ : खरसाङको सन्त मेरिजमा अवस्थित स्वीट एन्जल स्कूलमा अनलाइन लर्निङ कक्षा शुरू गरेको छ, जसको विधिवत उद्घाटन एआई अफ स्कूल, खरसाङ सर्कल रोशनी सार्कीको बाहुलीबाट गरियो। वर्तमान कोरोना संक्रमणको कारण विद्यार्थीहरू स्कूल जान सकिरहेका छैनन्। यसैलाई मध्यजर राखेर विद्यार्थीहरूको पठन-पाठनलाई सुविधा पुगोस भन्ने हेतुले खरसाङ क्षेत्रमा सर्वप्रथम यस विद्यालयले यस प्रकारको शिक्षा पद्धति अप्नाएको जानकारी विद्यालयकी प्रिन्सिपल माला छेत्रीले जनाइन्। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एआई अफ स्कूल रोशनी सार्कीले यस प्रकारको शिक्षा पद्धतिले विद्यार्थी अनि शिक्षक-शिक्षिकाहरू दुवैलाई लाभ पुग्ने बताइन्। तिनले स्वीट एन्जल स्कूलको यस प्रकारको कार्यको प्रशंसा गर्दै अन्य स्कूलहरूले पनि यस्ता कार्य शुरू गरे शैक्षिक क्षेत्रमा विद्यार्थीहरू धेरै अघि बढ़ने बताइन्। तिनले भनिन्, स्वीट एन्जल स्कूल धेरै भाग्यमानी हो जसले विद्यालय अनि विद्यार्थीहरूको उज्जवल भविष्य सोंचेर यस्ता उच्च स्तरीय कार्यक्रमहरू गर्ने प्रिन्सिपल अनि शिक्षक-शिक्षिका र समाज पाएको छ। म स्वीट एन्जल स्कूलको यस्तो सरहनीय कार्य देखेर आवक बनें। विद्यालयकी प्रिन्सिपल माला छेत्रीले सञ्चालन गरेको यस उद्घाटन समारोहमा अनलाइन शिक्षा पद्धतिबारे शिक्षक बरियान अन्थोनीले जानकारी गराए। रेभ फादर एन्ड्रयु लामाको प्रार्थनाबाट शुरू गरिएको यस उद्घाटन कार्यक्रममा रेडियो स्वीट एन्जलको पनि अवलोकन गराइयो। समारोहमा धन्यवाद ज्ञापन विद्यालयकी सभापति फ्लोरेन्सा गुरूङले राखिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes