खरसाङको टेकवीर बस्तीमा भागोप्रमो-को साङ्गठनिक सभा

खरसाङ (निसं): खरसाङ नगरपालिकाको वार्ड नम्बर 2 टेकवीर बस्तीमा भागोप्रमोको एक सांगठनिक सभा प्रशाखा अध्यक्ष सुजय गुरूङको सभापतित्वमा सम्पन्न भयो। सभालाई प्रशाखा सचिव नरेन लामाले सञ्चालन गरेका थिए। सभामा केन्द्रीय कमिटी सदस्य साथै टाउन कमिटी संयोजक समीर दिप ब्लोन, नारी शक्ति केन्द्रिय सदस्या उषाकिरण तामङ, 28 नम्बर चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पा, समष्टिका नारी शक्ति सभानेत्री सुष्मा मुखिया, टाउन कमिटीको कार्यवाहक सभापति सन्दिप बल, कार्यवाहक सचिव बीरबल पाख्रिन, सह सचिव सञ्जय मुखिया, कार्यकारिणी सदस्य संतोष परी, रमोद गुरूङ, सन्नी तामाङ, रामु राउत साथै नारी शक्ति टाउन कमिटी सभानेत्री सबिता कार्की, सचिव दिपा छेत्री, उपसभानेत्री पन्चु बल, सदस्य डिम्पल सुन्दास, वाडको प्यारेन्ट्स बडी मुख्य सल्लाहकार आनन्द पाखरीन, नारी शक्ति सभानेत्री पुष्पा गुरुङ, उप सभानेत्री गंगा थापा, सह सचिवा देबिका प्रधान लगायत समाजको सभापति भेलारियन जर्ज लेप्चा, उपसभापति दिलबहादुर गुरुङ आदि उपस्थित रहेका थिए।बुजुर्गहरूलाई सभामा खदा लगाएर सम्मान जनाएका थिए भने स्वागत भाषण रामु राउतले गरेका थिए। सभामा सन्दिप बल, सुषमा मुखिया, श्याम शेर्पा, दिपा छेत्री, उषा किरण तामाङ अनि समिर दिप ब्लोनले वक्तव्य राखेका थिए। यसै सभामा सभासद श्याम शेर्पाले जीटीएले गर्दै गरेको कार्य विषयमा प्रकाश पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes