खरसाङको तीनधारे गुम्बामा बुद्ध जयन्ती पालन

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे क्षेत्रमा पनि आज 2566 औं बुद्ध जयन्ती पालन गरियो। गत दुई वर्ष कोरोना महामारीले गर्दा राम्रो मनाउन नपाए तापनि यसपालीको बुद्ध जयन्तीमा मानिसहरूको धेरै जमघट देखियो। तीनधारेको मिठाई डाँड़ास्थित पद्मा छोइलिङ गुम्बामा गुम्बा सञ्चालन समिति तीनधारे बुद्धिष्ट एसोसिएसनको आयोजनामा आज 2566 औं बुद्ध जयन्ती पालन गरियो। यस अवसरमा तीनधारेको मिठाई डाँड़ास्थित गुम्बादेखि भक्तजनद्वारा बुद्धको प्रतिमा अनि बौद्ध धर्म पुस्तक लिएर तीनधारे परिक्रमा गरियो।

गुम्बादेखि तीनधारे क्रिकेट बजार हुँदै ब्लु डाइमण्ड स्कूल परिसरमा पुगेर शरण मेडिकलबाट रेलवे कारखाना हुँदै एनएच 55 भएर गैरी गाउँ र 17 माइल पुगी पुन: मिठाई डाँड़ास्थित गुम्बामा पुगेर समापन गरियो। त्यसपछि गुम्बाको मुख्य लामा बुम्बा लामा डुम्जनको बाहुलीबाट वाङ वितरण गरियो। यस अवसरमा तीनधारेमा बुद्ध जयन्ती पालन गर्नलाई सहयोग गर्ने साथै पुलिस प्रशासनप्रति गुम्बा सञ्चालन समितिका सहसचिव सन्तोष लामाले आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes