खरसाङको तीनधारेस्थित बौद्ध गुम्बामा साधरण रूपमा बुद्ध जयन्ती पालन

खरसाङ : खरसाङको तीनधारे मिठाई डाँड़ास्थित पद्यमा छोईलिङ गुम्बामा यसपाली कोरोना भाइरसको खतरालाई मध्य नजर राखेर लकडाउनको नियमलाई पालन गर्दै साधारण रुपमा आज बुध्द जयन्ती पालन गरियो। पद्मा छ्योलिङ गुम्बा सञ्चालन समितिका केही सदस्यहरू मात्र मिलेर 2565 औं बुध्द जयन्ती पालन गरिएको बताइएको छ। गुम्बाको हेड लामा म्हेम्हे बुम्बा डुम्जनको अगुवाईमा पूजा अर्चना गरेर पालन गरिएको बुध्द जयन्तीमा तीनधारेको म्हाणिपा संघको तर्फबाट कोरोना भाइरसको महामारीमा ज्यान गुमाउनेहरूको लागि 108 वटा बत्तीहरू बालेर पूजासहित श्रध्दाञ्जली अर्पण गरिएको तामाङ बौद्ध एसोसिएशन तीनधारेका सह-सचिव सन्तोष लामाले जनाएका छन्। आजको बुध्द जयन्ती विषयमा तामाङ बुध्दिष्ट एसोसिएसन तीनधारेको सचिव महेन्द्र प्रधानले यसपाली कोरोना भाइरसको महामारीबीच सामान्य रुपमा केही लामा म्हेम्हेहरू र आयोजक समितिका केही कार्यकारी सदस्यहरू उपस्थित भएर बुद्ध जयन्ती पालन गरिएको जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes