खरसाङको तीनधारेस्थित गोलाई पाखा इलाकामा घुम्न आउने पर्यटकहरूको घुइँचो

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारेको गोलाई पाखास्थित पुरानो पैह्रोमा बनिएको नयाँ र फराकिलो सड़कमा धेरै पर्यटकहरू आउन थालेका छन्। सन् 2011 सालमा दार्जिलिङ हिमालय रेलवेको तीनधारेस्थित कारखानामुनि गएको पैह्रोले तीनधारे र वरिपरिका क्षेत्रहरूलाई धेरै असुविधा भएको थियो। तर केही वर्ष अघि यहाँ फराकिलो र नयाँ सड़क निर्माण भएपछि यहाँ टाड़ा नजिकका पर्यटकहरू निक्कै आउने गरेका छन्। अहिले यो क्षेत्र पर्यटकहरू र स्थानीयहरूका लागि मुख्य स्थान बन्दै गइरहेको छ। यहाँ आएर फोटो खिँच्नु र सेल्फी क्लिक गर्ने क्रेज लगातार रूपमा बढिरहेको छ। यहाँ धेरै पर्यटकहरू आउने गरेकोले स्थानीयहरूलाई दोकान खोलेर रोजगारको अवसर सिर्जना भएको छ। यहाँ दोकानहरू राम्रोसितले सञ्चालन भइरहेको छ भने वरिपरि क्षेत्रमा होम स्टे सञ्चालन पनि विस्तारै शुरु भइरहेको छ।

पर्यटकहरूका लागि अहिले यो मुख्य आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यसको साथै यस क्षेत्रमा ‘आई लभ तीनधारे’ लेखिदिने माग स्थानीयहरूले गरिरहेका छन् भने पर्यटकहरूका लागि शौचालय र स्ट्रीट लाइट जडान गरिनु पर्ने माग पनि उठिरहेको छ। ‘आई लभ तीनधारे’ लेखिएको खण्डमा पर्यटकहरू र स्थानीयहरूका लागि खुशीको कुरा हुने साथै तीनधारेको लागि एउटा राम्रो उपलब्धि हुने सबैको मत रहेको छ। यस विषयमा खरसाङ खण्डको पञ्चायत समितिको कर्माध्यक्ष साजन दर्जीसित जान्न चाँहदा यसको लागि क्षेत्रीय सभासद नवराज छेत्री र उनको पहलमा कार्य भइरहेको र जीटीए चिफ् अनित थापाको सहयोगमा कार्य हुने साथै यसको लागि एनएच-का अधिकारीहरूसित पनि बसेर अनुमति लिइएको बताएका छन्। अहिले यहाँ सर-सफाई विषयमा पनि ध्यान दिनु पर्ने स्थानीयहरूले माग गरेका छन्। यस विषयमा घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती प्रधानले यहाँ ‘आई लभ तीनधारे’ लेख्ने विषयमा पहल भइरहेको र यस विषयमा जीटीए चिफ् अनित थापाको सहयोगमा लेखिने भएको पनि बताएकी छन्। त्यसरी नै स्थानीय दोकानदारहरू साडुप लेप्चा र विकास छेत्रीले यहाँ पर्यटकहरू टाड़ा नजिकबाट आउने गरेको र दोकानहरू पनि राम्रै चल्दै गरेको बताएका छन्। यस स्थानमा छुट्टीको दिन विशेष गरेर आइतबार पर्यटकहरू आउने गरेको तिनीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes