खरसाङको तीनधारेमा 131औँ डा. भीमराव अम्बेडकर जयन्ती पालन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत अखिल भारतीय अनुसूचित जाति संघ तीनधारेको आयोजनामा 131औँ डा. भीमराव अम्बेडकर जयन्ती पालन गरियो। बिमल दर्जीको अध्यक्षता र युवराज सुन्दासको सञ्चालनमा सम्पन्न कार्यक्रममा डा. भीमराव अम्बेडकरको तस्वीर अघि धुप दीप प्रज्ज्वलन गरियो। कार्यक्रममा गोलमेज (राउण्ड टेबल)-को अवधारणामा विभिन्न विषयहरूमा बातचीत साथै अन्तरक्रिया पनि गरिएको जानकारी प्राप्त भएको छ। तीनधारेमा अनुसूचित जातिको समाज लामो समयदेखि निष्क्रिय रहेकोले यसलाई पुन: शुरू गर्ने विषयमा चर्चा परिचर्चा गर्दै आगामी 1 मईको दिन सम्पूर्ण तीनधारेको अनुसूचित जातिका प्रतिनिधिहरूलाई बोलाएर सम्मेलन गरेर अखिल भारतीय अनुसूचित जाति संघ तीनधारे शाखाको गठन गरिने कुरामा सहमति भएको छ। अनुसूचित जाति संघ तीनधारेको गठन गरी अनुसूचित जातिको हक र अधिकारको लागि कार्य गर्ने र सबैलाई सदस्यता ग्रहण गर्ने आह्वान् पनि गरियो। कार्यक्रममा वर्तमान समयमा पहाड़मा चलिरहेको स्थायी राजनैतिक समाधानको कुरा विषयमा चर्चा गर्दै स्थायी राजनैतिक समाधान भएको खण्डमा अनुसूचित जातिको लागि स्पेसियल आरक्षण हुनुपर्ने माग गरिने विषयमा चर्चा परिचर्चा गरियो। यस विषयमा उपस्थित व्यक्तिहरूले चर्चा परिचर्चा गर्दै विगतको दागोपाप र जीटीएमा अनुसूचित जातिको लागि आरक्षण नदिएको तर अब स्थायी राजनैतिक समाधान भए यसमा स्पेसियल आरक्षण हुनुपर्ने कारण यो हामीलाई संविधानले दिएको अधिकार हो भनी निष्कर्ष निकालिएको छ। अनुसूचित जातिको लागि आरक्षण दिनुपर्ने मागमा सम्बन्धित निकायहरूमा पत्रकार गर्ने साथै जानकारी गराउँदै निवेदन गरिने जानकारी प्राप्त भएको छ। डा. भीमराव अम्बेडकर जयन्तीमा अनुसूचित जातिका प्रतिनिधिहरू, युवावर्ग, शिक्षक लगायत विभिन्न क्षेत्रमा कार्यरत् व्यक्तिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbetci girişbetcicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes