खरसाङको तीनधारेमा गोजमुमो विनय खेमाको बुथ स्तरीय चुनावी सभा

खरसाङ : खरसाङ महकुमा अन्तर्गत गोजमुमो तीनधारे-महानदी समष्टिले लगातार रुपमा समष्टिको विभिन्न क्षेत्रहरूमा चुनावी सभाहरूको आयोजना गरिरहेको छ। यसै क्रममा आज तीनधारेको शंकरनिवासमा बुथ स्तरीय चुनावी सभा अग्नेस लेप्चाको अध्यक्षतामा सम्पन्न भयो । नवराज छेत्रीले सञ्चालन गरेका सभालाई गोजमुमो खरसाङ महकुमा समितिको सदस्य प्रेम प्रधान, समष्टि सचिव सञ्जीव लामा, नारी मोर्चाका समष्टी सचिव भगवती प्रधान, युवा मोर्चाका समष्टी सचिव सञ्जीव मंगर, समष्टीको सांगठनिक सचिव उत्तम छेत्री, सभाध्यक्ष आग्नेस लेप्चा आदिले सम्बोधन गरे।

यसै सभामा बुथ नम्बर 246 लाई लिएर बुथ स्तरीय चुनाव कमिटी पनि गठन गरियो, जसमा को-अर्डिनेटर नवराज छेत्री, सह को-अर्डिनेटरहरूमा सुजित देवान, सुदन नेवार, उमेश दियाली, निरेश प्रधान, सुमन लोहार, मीडिया प्रभारी प्रमोद प्रधान, प्रचार प्रसार सचिव सागर ठटाल र दिवस थापा, कोषाध्यक्ष बबिता नेवार, प्रमुख सल्लाहकारमा रबि सुब्बा, तुषार कान्ती दास, कुमार ठटाल, चुनाउको लागि कागज पत्र र एनओसी-को लागि प्रभारी रबीन सुब्बा आदिलाई चयन गरियो। सभा र बुथ स्तरीय कमिटी गठन कार्यमा गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव एवम् चुनाव कमिटी तीनधारे- महानदी समष्टिको चिफ् को-अर्डिनेटर राजीव थापा, तीनधारे- महानदी समष्टिको सभापति रबीन सुब्बा, कार्यकारी सभापति सीबी राई, सचिव सञ्जीव लामा, नारी मोर्चाका समष्टी सचिव भगवती प्रधान, भूतपूर्व सैनिक संगठनको सभापति मणिकुमार छेत्री, सचिव कृष्ण प्रधान, सुदन लकान्द्री, कर्म मोक्तान, युवा मोर्चाका साजन दर्जी लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes