खरसाङको तीन माइल क्षेत्रमा वृक्ष रोपण कार्य

खरसाङ (निसं): पर्यावरणको सुरक्षा अनि संरक्षण गर्ने मूल उद्देश्य लिएर वन महोत्सव कार्यक्रम अन्तर्गत गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, वन विभाग, सोशियल फरेष्ट्री, खरसाङ रेञ्जको तत्वावधानमा खरसाङ चिम्नी- देउराली समष्टि अन्तर्गत तीन माईलस्थित माने अनि रमिते डाँडा परिसरमा रूखका विरूवाहरू रोपियो। वन विभाग, सोशियल फरेष्ट्री, खरसाङ रेञ्जका रेञ्ज अफिसर लक्ष्मण राईको अगुवाईमा आयोजित उक्त वृक्षरोपण कार्यक्रममा विभागका अधिकारी अनि कर्मचारीवर्ग, क्षेत्रका एफपीसी-का सदस्यहरु साथै क्षेत्रवासीहरुको सहभागिता रेहेको थियो। यस कार्यक्रम अवधि विभिन्न प्रजातिका रूखका विरुवाहरु रोपेपछि रेञ्ज अफिसर लक्ष्मण राईले पर्यावरणको सुरक्षा र संरक्षण साथै वनको आवश्यकता अनि वन महोत्सव आयोजनको औचित्यमाथि प्रकाश पार्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, वन विभाग अधीनस्थ सोसियल फरेष्ट्री र टेरिटोरियल रेञ्जद्वारा विभिन्न रेञ्जहरुमा यस प्रकारका वृक्षरोपण कार्यक्रम आयोजन भइरहेको बताए।

सबै क्षेत्रहरूमा एफपीसी-का सदस्यहरु अनि स्थानीय वासिन्दाहरुको सहयोगमा विभिन्न प्रजाति साथै फल-फूलका विरुवाहरु रोपिएको जानकारी गराउँदै सन्तुलित पर्यावरणको निम्ति वृक्ष रोपण अत्यावश्यक रहेको कुरा तिनले बताए। वन जङ्गलको कमीले विश्वव्यापी समस्याको रुप धारण गरिरहेको अनि मानव जाति साथै सम्पूर्ण प्राणी जगतको अस्तित्व नै संकटमा पर्न लागिरहेको तिनले बताउँदै पर्यावरण प्रदुर्षणको समस्यासित जुझ्न, पर्यावरणलाई सन्तुलित राख्न साथै वन-जङ्गलको वृद्धि, संरक्षण र संवर्द्धन गर्नका लागि सबैलाई अघि आउने आव्ह्वान पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes