खरसाङको तृणमूल कङ्ग्रेस कार्यालयमा नर्बुजी लामालाई स्वागत

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाको खरसाङका प्रार्थी नर्बुजी लामालाई आज खरसाङको तृणमूल कङ्ग्रेस कार्यालयमा स्वागत जनाइयो। यस अवसरमा उपस्थित हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राई, राज्यसभा सांसद शान्ता छेत्री, राजेन मुखिया अनि प्रार्थी नर्बुजी लामाले गोजमुमो बिमल खेमा अनि तृणमूल कङ्ग्रेस पार्टीको मेलमिलापले पहाड़को तीनैवटा आसनमा गोजमुमो बिमल खेमाको जीत निश्चित रहेको बताए। तिनीहरूले पार्टीको आई प्याकको निर्देशद्वारा नै तृणमूल कङ्ग्रेसले यसपल्ट गोजमुमो बिमल खेमालाई चुनाउमा सहयोग गर्ने निर्णय लिएको जनाए। चुनाउमा गोजमुमो बिमल खेमाका प्रार्थीहरूलाई जिताउनको लागि प्रत्येक क्षेत्रहरूमा गएर चुनावी प्रचार गर्ने औ संयुक्त र्‍यालीहरू गर्ने आग्रह गरे। खरसाङका प्रार्थी नर्बुजी लामालाई चुनाउमा कसरी जिताउने भन्नेबारे एउटा योजना तयार पारेर कार्य शुरू गरेको बताउँदै यसपल्टको मौन मतदाताहरूले पनि बिमल गुरूङकै पक्षमा भोट हाल्नेछन् भन्ने कुरोमा तिनीहरू विश्वस्त रहेको जनाए। वर्तमान समयमा राज्यको योग्य मुख्यमन्त्री ममता ब्यानर्जी नै हुन्। तिनले जति विकास अरू कसैले गरेको पनि छैन। सबैको चाहना छ आगमी दिनमा पनि ममता ब्यानर्जीकै सरकार बङ्गालमा आओस् भन्ने। त्यसर्थ आज यसरी सबै मिलेर तृणमूल समर्थित पार्टीलाई जिताउने आग्रह गर्दछौं भनी बताए। बिमलपन्थी प्रार्थीलाई सहयोग गर्ने निर्णय केवल हिल तृणमूल कङ्ग्रेसका नेतृत्वहरूको मात्र नरहेर सम्पूर्ण पार्टी समर्थकहरूको सल्लाह, परामर्श अनि स्वीकृतिमा भएको अवगत गराउँदै अब प्रत्येक तृणमूल समर्थक अनि कार्यकर्ताहरूले सोही अनुरुप चुनावी प्रचार गर्ने तिनीहरूले बताए। यस अवधि नर्बुजी लामालाई तृणमूल समर्थकहरू खदा लगाएर जीतको अग्रिम शुभकामना पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes